एनपिएल : आज सुदूरपश्चिम-विराटनगर र चितवन-पोखराबिच प्रतिस्पर्धा हुँदै
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबार दुई खेल हुँदै छन् । पहिलो खेल बिहान ११:१५ बजेबाट सुरु हुँदै छ । जसमा सुदूरपश्चिम रो…
नयाँ विजेताको पर्खाइमा एनपिएल
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अब ‘क्लाइमेक्स’तिर अग्रसर भइरहेको छ । ठ्याक्कै एक सातापछिको शनिबार (२७ मंसिर) मा एनपिएल…
लुम्बिनीको जितसँगै प्लेअफ समीकरण पूरा
सुदूरपश्चिमसहित काठमाडौं, विराटनगर र लुम्बिनी पहिलोपटक शीर्ष चारमा । पोखरा, चितवन र जनकपुर प्लेअफबाट बाहिरिए । लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्…
एनपिएल : जनकपुर र लुम्बिनी दुवैलाई महत्त्वपूर्ण खेल
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुवै टोलीले ‘गर या मर’को स्थितिमा खेल्नेछन्
सुदूरपश्चिम पहिलो क्वालिफायर
लगातार चार जित निकालेको काठमाडौं गोर्खाज र चितवन राइनोजको हारले विराटनगर किंग्स प्लेअफमा
एनपिएल : काठमाडौंविरुद्ध पहिला बलिङ गर्दै पोखरा
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज भिड्दै छन् । त्रिभुवन विश्वविद्यालय अन्…
एनपिएल : आज दुई खेल हुँदै
काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबिच बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा महत्वपूर्ण खेल हुँदै छ । जितले १० अंक जोड्दै काठमाडौं पहिलोपटक प्लेअफमा पुग्…
लुम्बिनीको प्लेअफ सम्भावना जीवितै
लगातार दुई जित निकालेको लुम्बिनी ६ अंकका साथ चौथो स्थानमा रहँदा ८ अंक बनाएको विराटनगर तेस्रो स्थानमा कायमै
एनपिएल : चितवनले दियो जनकपुरलाई १७७ रनको लक्ष्य
ओपनरद्वय डेबिड मालम र अर्जुन साउदको शतकीय साझेदारीप्रेरित चितवन राइनोजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । …
एनपिएल : जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दै छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्रार…
एनपिएल : १९ खेलमा १७ खेलाडीले बनाए २१ अर्धशतक
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा ३२ मध्ये १९ खेल सम्पन्न भएका छन् । गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्स लगातार पाँच जितका साथ प्लेअफ पुग्ने प…
एनपिएल : आज दुई खेल हुँदै
दोस्रो संस्करणको एनपिएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे पहिलो खेलमा साबिक विजेता जनकपुर…
एनपिएल : काठमाडौं प्लेअफनजिक
काठमाडौं गोर्खाज दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफनजिक पुगेको छ । आइतबार कर्णाली याक्समाथि पाँच विकेटको सानदार जित निकाली क…
आजको खेल : कर्णालीलाई काठमाडौंविरुद्ध बदला लिने अवसर
काठमाडौं गोर्खाज दोस्रो संस्करणको एनपिएलमा शीर्ष चारमा रहँदै प्ले–अफमा स्थान बनाउने अवसर छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले आइतबार कर्णाल…
दोस्रो एनपिएल : ब्याटिङ र बलिङमा को अगाडि ?
विराटनगर किंग्स र कर्णाली याक्सबिच शुक्रबार भएको खेलसँगै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा १६ खेल सकिएका छन् । गत वर्षको साबिक उपविज…
एनपिएलकाे आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने भएको छ। शुक्रबार …
आजका खेल : चितवन र काठमाडौंलाई अगाडि बढ्ने अवसर, जितको प्रतीक्षामा कर्णाली र विराटनगर
त्रिवि क्रिकेट रंगशालामा दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार चितवन राइनोज र काठमाडौं गोर्खाजबिच महत्वपूर्ण खेल हुँद…
सुदूरपश्चिमलाई रोक्ने लुम्बिनीको तयारी, पहिलो जितको खोजीमा जनकपुर र पोखरा
लगातार तीन खेलमा जित निकालेको सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी…
जनकपुरका खेलाडीले आमाको नाम लेखिएको जर्सी लगाउने
एनपिएलको साबिक विजेता जनकपुर बोल्ट्सले बिहीबार हुने खेलमा आमाको नाम लेखिएको जर्सी प्रयोग गर्ने भएको छ । जनकपुरले बुधबार पत्रकार सम्मेलन गर्दै आमाहरूमाथि सम्मा…
एनपिएल : अपराजित विराटनगरसामु चितवनकाे प्रतिस्पर्धा
दोस्रो एनपिएलको १२औँ खेलमा बुधबार विराटनगर किंग्स र चितवन राइनोजबिच खेल हुँदै छ । चालू एनपिएलमा विराटनगर र सुदूरपश्चिम अपराजित टोली हुन् । उत्कृष्ट फर्ममा र…