प्रचलनमा रहेका खोजहरू
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले ससुराको बैंक खातामार्फत घुस लिने गरेको खुलेको छ । विदेशबाट खाद्यान्न आयात गर्न स्वीकृति दिनका लागि उनले बैंक खातामै घुस लिन्थे । …
प्रधानमन्त्री र १६ मन्त्रीका सल्लाहकार र स्वकीय १२८ जना
नयाँ पत्रिकाले सूचनाको हक प्रयोग गरेर प्रधानमन्त्री कार्यालय र १७ वटै मन्त्रालयसँग ‘मन्त्रीका सल्लाहकार र स्वकीय तथा उनीहरूले प्राप्त गरिरहेको सेवासुविधासमेतको विवरण’ मागेको थियो । मन्त्रालयहरूले उपलब्ध गराएको…
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
सरकारले निजामती सेवा विधेयक पारित गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक पास गर्दै संसदमा पेस गर्न स्वीकृति दिएको हो। बहुप्रतिक्षीत विधेयकमा कर्मचारीलाई ५५ वर्ष उमेर तथा ३० वर्ष…
सरकारले टुंग्यायो निजामती विधेयक, दुई दिनभित्र संसदमा लैजाने तयारी
बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक सरकारबाट टुंगिएको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकले विधेयक पास गर्दै संसद्मा पेस गर्न स्वीकृति दिएको हो । विधेयक अब संसद्को कार्यक्षेत्रमा प्रवेश गर्नेछ । संघीय मामिला मन्त्…
७४ लाख घुस प्रकरणः नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर
कर्जा प्रवाह गर्दा घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी घुस मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई सोमबार दोषी ठहर गरेको हो। तीन व्यवसायीसँग …
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
गृह मन्त्रालयले एक सय कर्मचारीको सरुवा गरेको छ। नायब सुब्बा तहका कर्मचारीको व्यापक हेरफेर भएको हो। लामो समय एउटै कार्यालयमा बसेका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ। सरुव…
अमेरिकी उपराष्ट्रपतिले भने– इरानका सर्वोच्च नेता जीवितै छन्
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा इरानका सर्वोच्च नेता मोजतबा खामेनी जिउँदै रहेको बताएका छन् । ‘सर्वोच्च नेता जीवित छन् कि छैनन् भन्ने कुरा अमेरिकालाई शत्प्रतिशत थाहा छैन, तर उपलब्ध प्रमा…
प्रधानमन्त्री बालेन्द्र शाहको स्वकीय सचिवालयमा २७ जना नियुक्त
प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हालेको रक्षा मन्त्रालयमा स्वकीय सचिवालयमा कुनै पनि नियुक्ति गरिएको छैन १५ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार प्रधानमन्त्री बालेन्…
ओलीले ६६ पुर्याएको प्रधानमन्त्रीको सचिवालयको दरबन्दी बालेनले ४८ मा झारेका छन्
स्वकीय सचिवालयमा आसेपासे र कार्यकर्ता नियुक्ति गर्ने बेथिति विगतमा उच्चतम थियो । कार्यकारी निर्णयका आधारमा मन्त्रीहरूले जथाभावी स्वकीय नियुक्ति गरेर तलब र सुविधा दिने गरिएको थियो । प्रधानमन्त्रीका हकमा त विगतमा …
अध्यक्ष हटाउन खोज्दा क्षमा दिइयो, अब कठोर कारबाही हुन्छ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्दै केन्द्रीय कमिटी बैठकबाटै पुनर्गठनको मुद्दा ‘डिसमिस’ गराएपछि उत्साही एमाले अध्यक्ष केपी ओली पार्टीभित्र फरक मत राख्ने नेता–कार्यकर्तामाथि थप कठोर बनेका छन् ।…
व्यवसायी शंकरलाल अग्रवाल फेरि थुनामा
व्यवसायी शंकरलाल अग्रवाल फेरि पुर्पक्षका लागि कारागार चलान भएका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतले उनलाई मंगलबार कारागार पठाउने आदेश दिएको हो। यसअघि बैंकिङ कसुर मुद्दामा उनलाई उच्च अदालत, …
प्रधानमन्त्री र मन्त्रीहरूको सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख खर्च
प्रधानमन्त्री र मन्त्रीहरूको स्वकीय सचिवालयमा नियुक्ति गरिएका ठुलो संख्याका सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख रुपैयाँ खर्च हुने देखिन्छ । नियुक्त गरिएकामा २० सल्लाहकारमध्ये वैतनिक रहेका सातजना, १६ मध्…
हजार र पाँच सयका नोट बन्द गर्न सरकारलाई नेकपा सांसद दुलालकाे चुनौती
विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले हजार र पाँच सय रुपैयाँका नोट बन्द गर्न सरकारलाई चुनौती दिएका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले भ्…
सडक पिच गर्ने भन्दै सर्वसाधारणको नागरिकता र फोटो संकलन, तीन सयजनाको बैंक र इसेवा खाता खोलेर २० करोडभन्दा बढीको अवैध कारोबार
उदयपुरको बेलका नगरपालिकामा सडक पिच गर्ने भन्दै राप्रपाका नेता प्रकाश पौडेल क्षेत्री र उनका छोरा रितेशले पाँच सयभन्दा बढीको नागरिकताको प्रतिलिपि र फोटो संकलन गरी बैंक र इसेवा खाता खोलेर २० करोडभन्दा बढीको अवैध…