गण्डकी प्रदेश समाचार
गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै थप एक नयाँ मन्त्री नियुक्त गरेका छन्। माओवादी केन्द्रको चिह्न लिएर निर्वाचन लडेका गोरखा क्षेत्र नम्बर २ (क)बाट …
गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजासम्बन्धी विधेयक पुनः हुबहु पारित
प्रदेश प्रमुखले प्रमाणीकरण नगरी गण्डकी प्रदेश सभामा फिर्ता गरेको गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पुनः हुबहु पारित गरेको…
गण्डकीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट [पूर्णपाठसहित]
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री जितप्…
गण्डकीका दुई विधेयक प्रमाणीकरण
गण्डकी प्रदेशका दुई विधेयक प्रमाणीकरण भएका छन् । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले बिहीबार विधेयक प्रमाणीकरण गरेका हुन् । प्रमाणीकरण भएका विधेयकहर…
गण्डकी प्रदेश सभाका पदाधिकारी र सदस्यका स्वकीयको तलब रोक्का
मासिक १९ लाख ७६ हजार बचत
गण्डकी प्रदेश सरकारका १५ कार्यालयमा तोडफोड र आगजनी
१६९ सवारीसाधनसहित करिब तीन सय ल्यापटप र कम्प्युटरमा क्षति
गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले गर्यो ६ निर्णय
जेन–जीको आन्दोलनपछि उत्पन्न असामान्य स्थितिलाई लिएर गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठक मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री …
जेन–जी आन्दोलन : तोडफोड र आगजनी भएका कार्यालयको मुख्यमन्त्रीले गरे निरीक्षण
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन–जीको प्रदर्शनका क्रममा २३ र २४ भदौ भएको तोडफोड र आगजनीपछि क्षतिग्रस्त पोखराका सरकारी कार्यालयहरूको निरी…
गण्डकीमा घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता दिने गरी विधेयक पारित
वार्षिक ६० लिटर भन्दा बढी उत्पादनका लागि इजाजत र उद्योग दर्ता अनिवार्य
गण्डकी प्रदेश सभाको नयाँ भवन शिलान्यास
गण्डकी प्रदेश सभाको नयाँ भवन शिलान्यास गरिएको छ। हालको प्रदेश सभा भवन रहेको पोखरा महानगरपालिका–३ नदीपुरमा नयाँ भवनको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्या…
गण्डकीका सात निर्देशनालयसहित नौ कार्यालय खारेज, १८५ कर्मचारी दरबन्दी कटौती
गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गतका केही प्रशासनिक संरचना खारेज तथा हेरफेर गरेको छ। सरकारले प्रदेशभित्र रहेका ७ निर्देशनालयसहित ९ कार्यालय खारेज गरेको छ। …
गण्डकी प्रदेश : माओवादी सांसद जुग्जालीले रोस्ट्रमबाटै च्याते बजेटपुस्तिका
रकम विनियोजन र योजना छनौटलाई लिएर सत्तापक्षका सांसदको समेत चरम असन्तुष्टी
गण्डकीको बजेटमा असहमति राख्दै बागलुङका कांग्रेस सांसदले गरे प्रदेश सभा बहिष्कार
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ को बजेट न्यायिक ढंगले वितरण नगरेको भन्दै बागलुङका ६ सांसदले सांकेतिक रूपमा प्रदेश सभा बैठक बहिष्कार गरेका छन्। नेप…