कर्णाली प्रदेश समाचार
नेकपा कर्णालीले एकमहिने संगठन विस्तार अभियान सञ्चालन गर्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समितिले एकमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ। सोमबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै प्…
कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ गराएपछि मुख्यमन्त्री शाहीले पदभार ग्रहण गरेका हुन्।…
कर्णालीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।…
कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट [पूर्णपाठसहित]
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँबराबरको बजेट ल्याएको छ। सोमबार प्रदेश सभा बैठकमा आर्थिक मामि…
प्रतिफल दिने र कार्यान्वयनयोग्य आयोजना छनाेट गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा प्रतिफल दिने र कार्यान्वयनमा लैजान सकिने योजनाहरू छनाेट गर्…
कर्णाली प्रदेश सभाको सचिवमा खड्का
कर्णाली प्रदेश सभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्। खड्कालाई सभामुख नन्दा गुरुङले प्रदेश सभाको सचिवमा नियुक्त गरेकी हुन्। नवनियुक्त सच…
कर्णाली प्रदेश सभाको निमित्त सचिवमा कार्की
कर्णाली प्रदेश सभाको रिक्त सचिव पदमा वरिष्ठ उपसचिव नेत्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ। सभामुख नन्दा गुरुङले अर्को व्यवस्था नभएसम्मका लागि प्रदेश सभा सचिवा…
विवादमा तानिएपछि कर्णाली प्रदेश सभाका सचिवले दिए राजीनामा
विवादमा तानिएपछि कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन्। ६५ वर्ष उमेर हद नाघेपछि सचिवमा रहेको, श्रीमतीलाई निजी सचिव नियुक्त गरेको, …
विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको बताएका छन्। सोमबार नेपाल उद्योग वा…
पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज भएको छ। कर्णाली प्रदेश सभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेश सभा सदस्य पदबाट हट…
कर्णालीको कानुन मन्त्रालय खारेज
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज भएको छ। सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। उक्त मन्त्रालय मुख्यमन्त्र…
कर्णालीका सरकारी चिकित्सकलाई निजी अस्पतालमा काम नगर्न निर्देशन
कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ। सरकारी चिकित्सकहरु कार्यालय समयमासमेत निजी अस्पताल तथा…
बजेट कार्यान्वयनका लागि कर्णाली सरकारको १०बुँदे प्रतिबद्धता
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि १०बुँदे प्रतिबद्धता गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्या…