अध्यक्ष हटाउन खोज्दा क्षमा दिइयो, अब कठोर कारबाही हुन्छ
नेतृत्व हस्तान्तरणको मुद्दामा पौडेल–पोखरेलले ‘आत्मसमर्पण’ गरेपछि झनै कठोर बनेका ओलीको चेतावनी
विष्णु–शंकर यु–टर्न भएपछि कसकसले उठाए एमाले पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा ?
पाँच पदाधिकारीसहित २०% नेता ओली फाल्ने पक्षमा, कार्यदलको प्रतिवेदन छलफल नहुँदा बहुसंख्यक नेता असन्तुष्ट
विगतका गल्ती नदोहोर्याउने एमालेकाे प्रतिबद्धता
एमाले केन्द्रीय कमिटी बैठकले विगतको गम्भीर समीक्षा गर्दै पार्टी सुधार र रूपान्तरणको मार्गचित्र तयार भएको निष्कर्ष निकाल्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा जुट्…
आठ वर्ष राष्ट्रप्रमुख भएकी भण्डारी दोस्रो वरीयतासहित एमालेको राजनीतिमा
भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारीसहित दोस्रो वरीयता दिने अध्यक्ष ओलीको प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन, निर्वाचनपछि पार्टीभित्रको दबाब र आन्तरिक स…
एमालेको केन्द्रीय कमिटी ११ बजेबाट
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्ने भएको छ । मंगलबार ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बैठक बस्न लगेको हो । फागुनमा भ…
केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको प्रतिवेदन : पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज
लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव
एमाले केन्द्रीय कमिटी बैठक सुरु
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा पार्टीको सचिवालय बैठकले तय गरेका एजेन्डामाथि छलफल भइरहेको छ। आज बिहान बसेको केन्द्रीय सचिवालय बैठ…
पूर्वमन्त्री सौदाबाजीमा जोडिएपछि एमालेले बनायो छानबिन समिति
पोखरामा सञ्चालित एक नर्सिङ होमको शड्ढया थपका विषयमा आर्थिक सौदाबाजीमा तत्कालीन मन्त्री जोडिएको सार्वजनिक भएपछि एमालेले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । …
एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा
पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद्, उमेरहद तथा दुई कार्यकालको व्यवस्थासम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुला
पार्टीभित्रको विवादतर्फ संकेत गर्दै ओलीले भने– शिखण्डी अगाडि सारिए पनि भीष्मपितामह ढलेको छैन, खडा छ
एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र आफूलाई कमजोर पार्ने वा पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् । १५औँ संविधान दिवसका …
ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन, पौडेल र पोखरेलको असहमति
परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत, कार्यशैलीगत, व्यवहारगत र आचरणगत सुधारका विषय मात्रै, हटाइयो ओलीको राजीनामा र नेतृत्व हस्तान्तरणको विषय…
एमालेबाट जितेर रास्वपा छिरेका विजयनगरका उपाध्यक्ष र वडाध्यक्षको पद गुम्ने जोखिम
कारबाहीका लागि केन्द्रमा सिफारिस
संविधान दिवस भव्य रूपमा मनाउने एमालेकाे तयारी
एमाले केन्द्रीय कार्यालयले संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउनका लागि तयारी सुरु गरेको छ । बिहीबार महासचिव शंकर पोखरेलले आयोजना गरेको बैठकले नेपालक…
एमालेमा पार्टी पुनर्गठनको किचलो जारी : ओली मार्गप्रशस्त नगर्ने, पौडेल-पोखरेल पछि नहट्ने
चुनावी हारको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने सुझाव आएको विषयलाई महासचिव शंकर पोखरेलले कार्यदलको मस्यौदा प्रतिवेदनमा उ…
एमाले कार्यदलमा मध्यमार्गको खोजी : ओली हटाउने भाषाशैलीमा कैँची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन
एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन सुरु गर्ने व्यक्तिकेन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउ…
असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बोलाउन पोखरेलको प्रस्ताव, ओलीसहितका नेताहरूले बिदाइ लिनुपर्ने आवाज
एमाले महासचिव शंकर पोखरेलले आगामी असोजभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् आयोजना गरेर पार्टी पुनर्गठन कार्ययोजना पास गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रदेशस्…
एमालेको कार्यदल आवासीय छलफलमा
सोमबारसम्म एकीकृत प्रतिवेदन बनाउने कार्यदलको सहमति
ओलीले ‘होल्ड’ गरेको पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमा के छ ?
कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने कि ‘होल्ड’मै राखेर यही नेतृत्वलाई निरन्तरता दिने ? एमालेभित्र पेचिलो बहस
पुनर्गठनको सवालमा एमाले विधानमा के छ ?
एमाले विधानको धारा १२ मा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बोलाउन सक्ने उल्लेख छ । विधानअनुसार राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू अर्को राष्ट्रिय महाधिवेशनका …
सातै प्रदेशमा ‘पार्टी पुनर्निर्माण महाभियान’ चलाउँदै एमालेको इतर पक्ष
सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटीमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने, नभए भदौ तेस्रो सातादेखि बागमतीबाट छलफल चलाउने इतर पक्षको तयारी, नेतृत्व…