ओली ‘पुरानै शैली’मा फर्किएपछि एमालेमा तरंग
‘आवारा’ शब्दप्रति नेता–कार्यकर्ताको आपत्ति, नेतृत्व नै अराजक बनेको भन्दै विरोध
बागमतीमा एमालेभित्र शक्तिसंघर्ष उत्कर्षमा
संसदीय दलका नेता थपलियाविरुद्धको अविश्वास प्रस्तावमाथि २ भदौमा छलफल, किरण थापामगरलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउने ओलीको रणनीति
पार्टी मिसन जागरण अभियान चलाउँदै एमाले
एमालेले पालिका र वडाकेन्द्रित पार्टी मिसन जागरण अभियान अघि बढाएको छ । पार्टी सदस्यता नवीकरण गर्दै आगामी प्रदेश सभा र स्थानीय तह निर्वाचनसम्म लक्षित गरेर एमालेले…
एमाले बागमतीमा नेतृत्वविरुद्ध विद्रोह
थपलियाविरुद्ध अविश्वास प्रस्ताव, थापामगरलाई नेता चयन गर्न १६ सांसदको हस्ताक्षर
प्रदेश सत्ताले एमालेमा बढायो किचलो
अध्यक्ष ओली कार्कीलाई राजीनामा गराएर कोशीमा नयाँ मुख्यमन्त्री बनाउन चाहन्छन्, चुनौती दिइरहेका छन् कार्की
एमालेका तीन मुख्यमन्त्री तय
कोशीमा हिक्मत कार्की र लुम्बिनीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने, बागमतीमा दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति एमालेले आफू नेतृत्वमा…
बागमती सरकारबाट बाहिरिँदै एमाले
एमाले–नेकपा सत्तासमीकरणका लागि २ सिट अपुग, राप्रपा (१२), नेमकिपा (३) वा हाम्रो नेपाल पार्टी (२) निर्णायक
राजीनामाको तयारीबाट बागमतीमा पछि हट्यो एमाले : तत्काल सरकार नछाड्ने
केन्द्रीय सत्तासमीकरण परिवर्तनसँगै बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने तयारी गरेको नेकपा एमालेले आफ्नो रणनीति परिवर्तन गरेको छ । एमाले बागमती प्रदेश संसदीय…
एमालेले आफ्ना सांसदहरूसँग अन्तरक्रिया गर्दै
कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका एमाले सांसदहरूको सहभागिता हुने
जेन–जी आन्दोलनले केन्द्र सरकारबाट अपदस्थ एमाले प्रदेश सत्ता पनि गुमाउँदै
सहयात्री फेर्ने कांग्रेसको निर्णयले प्रदेशमा नेकपासँग समीकरण बनाउने प्रयासमा एमाले
कांग्रेसले सहकार्य तोडे पनि एमाले आफैँ सरकारबाट नहट्ने
कांग्रेसले एकतर्फी सहकार्य तोड्ने निर्णय लिएर नयाँ समीकरणको प्रयास अघि बढाए पनि एमालेले भने कांग्रेसले नेतृत्व गरेका प्रदेशहरूबाट तत्काल सरकार छोड्ने निर्णय नगर्न…
नेकपाका पोलिटब्युरो सदस्यसहित ६ केन्द्रीय सदस्य एमालेमा प्रवेश
नेकपाका पोलिटब्युरो सदस्यसहित ६ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन्। बिहीबार पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष के…
एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट प्रतिनिधि फिर्ता बोलायो
नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले बिहीबार कार्यदलका संयोजक असिम शाहलाई पत्र पठ…
एमालेका सिनियर नेता र सल्लाहकारहरू ओलीको बहिर्गमनको पक्षमा
एमालेका पूर्वपदाधिकारीसहित सिनियर नेताहरू र सल्लाहकारहरू अध्यक्ष केपी ओलीलाई सम्मानजनक बहिर्गमन गराएर माथिदेखि तलैसम्म पार्टीलाई समग्र पुनर्गठन गर्नुपर्ने पक्षमा …
एमालेमा केन्द्र, प्रदेश र जिल्ला कमिटी पुनर्गठनको मत बलियो
केन्द्रीय कमिटीबाट विधिसम्मत निर्णय लिएर पार्टीलाई नीति, नेतृत्व, संरचना र कार्यशैली पुनर्गठन गर्न बहुसंख्यकको सुझाव
नेकपासँग कार्यगत एकता हुन सक्ने ओलीको ब्रिफिङ : वाम आन्दोलनविरुद्ध प्रहार बढ्यो, मिलेर जानुपर्ने हुन सक्छ
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार नियोजित रूपमै कम्युनिस्ट शक्तिविरुद्ध परिचालित देखिन थालेको भन्दै कार्यगत एकता गरेर जानुपर्ने अ…
पौडेल गिरफ्तारीपछि अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै भने– राजनीतिक प्रतिशोधको पराकाष्ठा, प्रतिवाद गर्छौँ
पौडेलको गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार भएको भन्दै अध्यक्ष ओलीले निन्दा र भर्त्सना गरेका छन्
मिसन राष्ट्रिय जागरण अभियानमा एमाले, पार्टी उठाउन ‘६ ज’ को नीति
एमालेले ‘मिसन पार्टी जागरण २०८३’ विशेष राष्ट्रिय अभियान सुरु गरेको छ । गत २१ फागुनको निर्वाचनमा अकल्पनीय धक्का व्यहोरेको एमालेले पार्टीलाई पूर्वअव…
पार्टी नेता–कार्यकर्तालाई एमाले पुनर्जागरण अभियानको प्रश्न–कम्युनिस्ट आन्दोलनको मलामी बन्ने कि आन्दोलनलाई जीवन दिने?
प्रदेशका भेलाहरूमा नेता–कार्यकर्तालाई दिइएको अनुरोधपत्रमा भनिएको छ–जिम्मेवार पदमा आसीन तपाईंको आजको एउटा निर्णयले तपाईं भविष्यमा नायक या…
संविधान संशोधन : सरकारी कार्यदल छाडेर आफ्नो प्रस्ताव बनाउँदै एमाले
संविधान संशोधनका विषयमा विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गर्दै बहसपत्र तयार गर्ने जिम्मेवारी पाएको सरकारी कार्यदलबाट बाहिरिएर एमालेले अलग्गै प्रस्ता…