एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा
पार्टी फुटाउने प्रयास भइरहेको अध्यक्ष ओलीको दाबी
सुस्ता घटनाको सत्यतथ्य सार्वजनिक गर्न एमालेको माग
एमालेले नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । चुनावी समीक्षा र पुनर्गठनसम्बन्धी कार्यदलद्वारा शनिबार स…
एमालेमा चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, सातै प्रदेशबाट सुझाव संकलन गरिँदै
एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा देशैभर कार्यकर्ताबाट सुझाव लिने गरी सात प्रदेशमा अभियान चलाउने भएको छ । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वम…
एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन
एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । अध्यक्ष केपी ओलीले कार्यविभाजन गरिएको जानकारी गराउँदै अन्तरपार्टी निर्देशन जारी गरेका छन् । पदाधि…
मानव अधिकार आयोगको प्रतिवेदन अपूर्ण : एमाले
एमालेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अपूर्ण भएको टिप्पणी गरेको छ । आयोगको प्रतिवेदनबारे नेतृत्व तहका नेताहरूबिच अनौपचारिक परामर्श भएपछि मात्र औपचारि…
जेठभित्रै पार्टी सदस्यता नवीकरण गर्दै एमाले
एमालेले जेठ मसान्तसम्म मात्र पार्टी सदस्यता नवीकरण गर्ने भएको छ । पछिल्लो एघारौँ महाधिवेशनले प्रत्येक वर्ष सदस्यता नवीकरण अनिवार्य गरेकाले एमालेले आगामी वर्ष ०८३/…
बादलमार्फत नेतृत्व रक्षा गर्ने ओली रणनीति, तलसम्मै छलफल चलाउने इतरसमूहको तयारी
एमालेमा पार्टी पुनर्गठनको बहस एमालेमा पार्टी पुनर्गठनको बहस अझै तीव्र बन्ने देखिएको छ । अध्यक्ष केपी ओलीले पुनर्गठनको विषय सचिवालयबाटै रोक्न खोजे पनि बहुमत …
एमाले सचिवालय बैठकमा धारणा राख्ने क्रम जारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा आज दोस्रो दिन बस…
एमालेले राज्यकोषमा फिर्ता गर्यो झन्डै चार करोड, ओलीले पाउलान् उन्मुक्ति ?
ओली सरकारको पालामा राज्यको ढुकुटीबाट भिभिआइपीको विदेशमा उपचार तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा आफूसहित तीन भिभिआइपीको वैदेशिक उपचारमा कानुनविपर…
एमालेका केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी प्रस्ताव
एमालेले सबै केन्द्रीय सदस्यलाई पालिका इन्चार्जको जिम्मेवारीमा खटाउने गरी कार्यविभाजन गर्ने भएको छ । केन्द्रीय सचिवालयको पछिल्लो बैठकमा अध्यक्ष केपी ओलीले पदाधिकार…
एमालेले सोमबार सार्यो सचिवालय बैठक : कार्यविभाजन र चुनावी समीक्षा समानान्तर एजेन्डा
एमालेले केन्द्रीय सचिवालयको बैठक दुई दिन पर सारेको छ । शनिबार बोलाएको बैठक महासचिव शंकर पोखरेलको अस्वस्थता र कतिपय नेता आइतबार मदन–आश्रित स्मृति दिवस…
एमालेले बोलायो सचिवालय बैठक
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका हुन् । उनले शनिबार दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएक…
सेनाबारे सदनमा एमालेको निरन्तर विवादास्पद अभिव्यक्ति- एमालेको ‘लाइन’ नै हो कि दलका नेता बादल नसच्चिएका हुन् !
१९ चैतमा पहिलोपटक सदनमा सेनालाई आरोपित गर्दा बाहिर मात्र होइन, एमालेकै केही नेताबाट समेत विरोध भयो, मंगलबार दोस्रोपटक सेनालाई आक्षेप लगाएपछि संसद्कै रे…
एमाले सुदूरपश्चिम दलको नेता फेर्न गुन्डुमा छलफल
एमाले सुदूरपश्चिम प्रदेशका पदाधिकारी र प्रदेश सभाका सदस्यले पार्टी अध्यक्ष केपी ओलीसँग बुधबार छलफल गरेका छन् । ओलीनिवास गुन्डुमा करिब चार घण्टासम्म प्रदेश सभामा …
एमाले सुधारका लागि १५ बुँदे प्रस्ताव
केन्द्रदेखि पालिका कमिटीसम्मको नेतृत्वमा अधिकतम दुई कार्यकालको सीमा, उम्मेदवार छनोटमा प्राइमरी इलेक्सनको प्रस्ताव एमालेलाई नयाँ युगसुहाउँदो आधुनिक…
ओलीको तस्बिरविनै पार्टी स्थापना दिवसमा एमालेको प्रचार
एमालेले पार्टीको ७७औँ स्थापना दिवसका लागि अध्यक्ष केपी ओलीको तस्बिरविनै कार्यक्रमको प्रचार गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो २ बजे आयोजना…
बादलले बल्झाए एमालेमा विवाद : अर्का उपाध्यक्ष पौडेललाई लगाए ‘पार्टीभित्रका दुस्मन र दक्षिणपन्थी’को आक्षेप
निर्वाचन परिणामको जिम्मेवारी र पार्टी पुनर्गठनको मुद्दामा एमालेभित्र सुरु विवाद झन् चर्किँदै जान थालेको छ । निर्वाचन हारको जिम्मेवारीसहित पार्टी पुनर्गठनका लागि …
हस्ताक्षर रोक्न एमाले संस्थापन सक्रिय
निर्वाचनको हारको जिम्मेवारीसहित पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी ओलीले स्वैच्छिक राजीनामा नगरे विशेष महाधिवेशनको माग गर्ने इतर पक्षको गृहकार्य चलेपछि एमालेको…
जनमत अस्वीकार गर्ने विवादास्पद अभिव्यक्ति एमालेले सच्यायो
२१ फागुनको निर्वाचन परिणामप्रति विवाद उत्पन्न गर्ने संसदीय अभिव्यक्तिलाई एमालेले ‘तुरुन्तै’ सच्याएको छ । संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबह…
हन्डरबाट पनि नचेतेको एमाले
संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न खोजेका युवा सांसद सुहाङ नेम्वाङलाई नेतृत्वबाटै उम्मेदवारसमेत बन्न नसक्ने वातावरण बनाएपछि पार्टीभित्रै चर्को विरोध, युवाहरूले पार्टी कार्यालयमा गरे प्रदर्शन