नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका हुन् । उनले शनिबार दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए । बैठक कहाँ बस्ने विषयमा भने टुंगो लागेको छैन ।