गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो । 

अवधि पुगेका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ। 

सुझावित समाचार