आठ करोड लागतमा एक वर्षमा पुनर्निर्माण हुँदै छ सर्वोच्च अदालत
जेन–जी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त सर्वोच्च अदालतको भवन पुनर्निर्माणका लागि ठेक्का लागेको छ । क्षतिग्रस्त भवनको डिजाइन तयार गर्ने काम पूरा …
न्यायाधीशलाई महाभियोगको धम्की आएको दाबी गर्ने संस्थासँग स्पष्टीकरण लिन संसदीय समितिको निर्देशन
कानुनमन्त्रीले पनि भनिन्– बाह्य संस्थाले राजनीतिक अनुमानका आधारमा टिप्पणी गर्न मिल्दैन, वक्तव्यमा हाम्रो आपत्ति छ सर्वोच्च अदालतका न्यायाधीशलाई सरकारल…
हिरासतमा हुने अस्वाभाविक मृत्यु : १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
अधिवक्ता कुमार थपलियाले दर्ता गरेको रिटमा न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयलाई १५ दिनभित्र जवाफ पेस …
बैंकिङ कारोबार गर्ने तथा वित्तीय संस्था सञ्चालनमा अवरोध हुने क्रियाकलाप मान्य हुन सक्दैन : सर्वोच्च अदालत
सर्वोच्च अदालतले बैंकिङ तथा वित्तीय कारोबारमा अवरोध हुने कार्य मान्य नहुने एक फैसलामार्फत् जनाएको छ । सर्वोच्चको संयुक्त इजलासले यस्ता संस्थाविरुद्ध हुने अवाञ्छित …
सर्वोच्च अदालतको आदेशपछि रोकियो सम्पत्ति छानबिन आयोगको काम
पूर्वप्रधानमन्त्रीदेखि कर्मचारीसम्म १३ हजारभन्दा बढीको सम्पत्ति विवरण आयोगमा
कम बिगो भएका मुद्दामा बिदाको दिन पनि सुनुवाइ गरिने
न्यायाधीशहरूलाई आइडेन्टिटी नम्बर दिने अदालतको योजना
द्वन्द्वकालका बाललडाकुलाई तत्काल र पर्याप्त परिपूरण दिन सर्वोच्चको परमादेश
कानुन बनाउन सरकारलाई निर्देशन
समयभित्रै न्यायाधीश नियुक्त गर्न परमादेश
सर्वोच्च अदालतले कानुनअनुसार समयभित्रै न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्का नाममा परमादेश जारी गरेको छ । सर्वोच्चको संयुक्त इजलासले कानुनमै स्पष्ट भनिएको विषयमा …
अध्यादेशमाथिका प्रश्न संवैधानिक इजलासमा
प्रधानन्यायाधीश सिफारिसका रिटको दरपीठ नै सदर
प्रधानन्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु, शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकल…
धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
सर्वोच्च अदालतले निर्वाचन आयोगले खारेज गरेको धनुषा १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश नृ…
जाँचबुझ आयोगका पदाधिकारीको नियुक्ति निष्पक्ष हुने गरी गर्नुपर्ने सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सार्वजनिक महत्वका विषयमा जाँचबुझ गराउँदा आयोगका पदाधिकारीको निष्पक्षतामा प्रश्न नउठ्ने गरी सरकारलाई नियुक्ति प्रक्रिया सुनिश्चित गर्न आदेश दिएको छ…
चुनाव र होलीमा पनि बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने
सर्वोच्च अदालतले चुनाव र होलीको सार्वजनिक बिदामा समेत बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको निर्णयअनुसार बिदाका दिनमा पनि रिट द…
पूर्वराष्ट्रपति भण्डारीद्वारा आगलागीबाट प्रभावित सर्वोच्च अदालतको निरीक्षण
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेको सर्वोच्च अदालत भवनको निरीक्षण गरेकी छिन् । शुक्रबार काठमाडौं&nbs…
सर्वोच्च अदालतले आजदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ गर्ने
जेन–जी आन्दोलनमा आगजनीपछि प्रभावित सर्वोच्च अदालतले दुई महिनापछि पूर्ण रूपमा सेवा सञ्चालन गर्ने भएको छ । सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ …
प्रहरीले थाल्यो सर्वोच्च र काठमाडौं जिल्ला अदालत आगजनीको अनुसन्धान
प्रहरीले सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौंमा भएको तोडफोड र आगजनी सम्बन्धमा अनुसन्धान थालेको छ । दुवै अदालतको जाहेरीपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनु…
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदै छ । प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं सं…
आगजनीविरुद्ध जाहेरी दिन प्रहरी कार्यालय जाँदै सर्वोच्च
सर्वोच्च अदालतले जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । सर्वोच्चले दुई दिनभित्रै प्रहरी कार्यालय जाने जानकारी दिएको …
सर्वाेच्चलाई महत्त्वपूर्ण सफलता : डिजिटल प्रणाली ‘रिकभर’
नियमित सुनुवाइ भने अझै अनिश्चित
सर्वोच्च अदालतमा तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
तिहार पर्वको बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहनेछ भने बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ । सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनाम…