नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्ने भएको छ । मंगलबार ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बैठक बस्न लगेको हो ।
फागुनमा भएको निर्वाचनपछि पहिलोपटक हुन लागेको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ ।