एनपिएलकाे आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने

शुक्रबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने भएको छ। शुक्रबार काठमाडौं गोर्खाजविरुद्ध  टस जितेर  राइनोजले बलिङ गर्ने भएको हो । 

 कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा छ । 

See More On

सुझावित समाचार