काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग–३ अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हर्मित सिंहले पहिले फिल्डिङको निर्णय लिएका हुन्। कर्णाली याक्सले ब्याटिङ गरिरहेकाे छ।
आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गरेको छ।