आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ : दीपेन्द्रले बनाए अर्धशतक

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ : दीपेन्द्रले बनाए अर्धशतक

दीपेन्द्रसिंह ऐरीले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्। त्रिवि मैदानमा दीपेन्द्रले २९ बलमा ५० रन बनाएका हुन् । …