आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ : दीपेन्द्रले बनाए अर्धशतक

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

दीपेन्द्रसिंह ऐरीले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्। त्रिवि मैदानमा दीपेन्द्रले २९ बलमा ५० रन बनाएका हुन् । उनले चार चौका र तीन छक्का प्रहार गरेका छन् । 

यसअघि ईशान पाण्डेले पनि अर्धशतक बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाउने देखाएको छ ।

सुझावित समाचार