बिच भलिबलमा नेपाल महिला टोली विजयी
सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल प्रतियोगितामा महिलातर्फ नेपालका दुवै टोलीले जित निकालेका छन् । भुटानको थिम्पुमा शुक्रबार नेपालका दुवै टोलीले आयोजक…
एभरेस्ट महिला भलिबल लिग : सुदूरपश्चिम रोयल्स वारियर्स बन्यो नयाँ फ्रेन्चाइज टोली
नयाँ टोली सुदूरपश्चिमले दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडीलाई व्यावसायिक बनाउँदै राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको छ तेस्रो एभरेस्ट…
नेपाली राष्ट्रिय भलिबल टोली विश्व वरीयतामा समावेश
अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरीयतामा ८३औँ स्थान पाएको नेपालले अब एसियाली च्याम्पियनसिपदेखि ओलम्पिक छनोटसम्मका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ …
काभा महिला च्याम्पियनसिप, भलिबलमा ६ नयाँ अनुहार
नेपाल भलिबल संघ (एनभिए)ले ६ नयाँ खेलाडी समावेश गर्दै काभा महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरेको छ । एनभिएले शुक्रबार नै नयाँ कप्तानको जिम्मेवार…
पुलिसलाई स्तब्ध पार्दै रुकुम फाइनलमा
लिग चरणको अन्तिम खेलमा रुकुम पश्चिमले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा स्तब्ध पार्दै पुरुषतर्फ फाइनल स्थान पक्का गरेको हो रुकुम पश्चिम भलिब…
दसौँ प्रधानमन्त्री कप महिला र पुरुष भलिबल : न्यु डायमन्डले पाँचौँ सेटमा नेपाल पुलिसलाई हरायो
महिलातर्फको प्रतिस्पर्धामा न्यु डायमन्डले नेपाल पुलिसमाथि समग्रमा २५–१९, २२–२५, ११–२५, २५–१५ र १५–१३ ले जित निकाल्यो …
एनभिए महिला र पुरुष भलिबल लिग, न्यु डायमन्ड फाइनलमा
दशौँ प्रधानमन्त्री कपमा महिलातर्फ अपराजित रहेको न्यु डायमन्डले चार खेलबाट सर्वाधिक १२ अंक जोड्दै शीर्ष स्थान बलियो बनाएको छ । राउन्ड रोविन लिगको शीर्ष दुई स्था…
रोल्पामा ५ देखि १२ वैशाखसम्म खुला भलिबल प्रतियोगिता
प्रतियोगिताको विजेताले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्ने, उपविजेताले ५१ हजार १ सय रुपैयाँ पाउने
प्रदेशस्तरीय भलिबल आजदेखि
लुम्बिनी प्रदेशको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि दाङमा हुँदै छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिताक…
एनभिए भलिबल च्याम्पियनसिप : बुढानीलकण्ठ र कोशी क्वार्टरफाइनलमा
बुढानीलकण्ठ भलिबल क्लब र कोशी प्रदेश भलिबल संघले नवौँ एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । समूह ‘सी’को उ…
एनभिए भलिबल च्याम्पियनसिप : पुलिस र एपिएफ सेमिफाइनलमा
महिलातर्फको विभागीय ‘डर्बी’ खेलमा नेपाल पुलिसले एपिएफलाई ३–२ को रोमाञ्चक सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो …
एनभिए भलिबल च्याम्पियनसिप : रुकुम पश्चिम र आर्मी नकआउट चरणमा
लगातार दोस्रो जितका साथ रुकुम पश्चिम र त्रिभुवन आर्मीले क्वार्टरफाइनल स्थान पक्का गरेका हुन्
एभरेस्ट महिला भलिबल लिग कर्णालीले रक्षा गर्यो उपाधि
कर्णाली यसविस लगातार दोस्रोपटक एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा सुमित्रा रेग्…
हरिहजुर बने पुरुष भलिबलका कप्तान
२०८० को सातौँ प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्लब लिगमा खेलाडी र समर्थकमाथि अभद्र व्यवहार गरेपछि हरिहजुर थापालाई संघले कारबाही गर्दै कप्तानको जिम्मेवार…
एभरेस्ट महिला भलिबल लिग, कर्णालीले पोखराको सामना गर्ने
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को उद्घाटन खेलमा साबिक विजेता कर्णाली यसविसले पोखरा निन्जाजको सामना गर्नेछ । पोखरामा आयोजना हुने लिग शुक्रब…
लामाचौर कप भलिबल : जिएम समाज र ढुंगेदेउराली फाइनलमा
जिएम समाज र ढुंगेदेउराली क्लबले सोमबार पोखरामा चलिरहेको लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनल स्थान पक्का गरेका छन् । नवआदर्श सामुदायिक विकास समा…
दोस्रो एभरेस्ट महिला भलिबल लिग : कर्णाली र मधेशले भित्र्याए विदेशी खेलाडी
साबिक विजेता कर्णालीले ब्राजिलकी आना फलाभिया र मधेशले नेदरल्यान्ड्सकी डानिक आर्डेमालाई अनुबन्ध गरेका छन् साबिक विजेता कर्णाली यसभिस र मधेश युनाइटेडले दोस्रो…
भलिबलमा पहिलोपटक अक्सन
६ फ्रेन्चाइज टोलीले मार्कीसहित विभिन्न क्याटागोरीबाट ७४ मध्ये ४२ नेपाली खेलाडीलाई ३६ लाखमा अनुबन्ध गरे
महिला भलिबलको अक्सनमा तीन श्रेणीका ६८ खेलाडी
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको अक्सन शुक्रबार हुँदै छ । आयोजक ड्रिम्सले इतिहासमै पहिलोपटक महिला भलिबलको अक्सन तयारी पूरा भएको जना…
न्यु डाइमन्डले जित्यो महिला भलिबल उपाधि
न्यु डाइमन्ड क्लबले नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडाको हुप्रचारको कोर्टमा बुधबार भएको उपाधि भिडन्तमा न्यु डाइमन्डले विभागीय…