सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न रास्वपाको सुझाव
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ। बुधबार पार्ट…
सुकुमवासी बस्ती हटाउने सरकारी निर्णयविरुद्ध रास्वपालाई ध्यानाकर्षण
काठमाडौंमा अतिक्रमित सुकुमवासी बस्ती हटाउने सरकारको अल्टिमेटमपछि त्यहाँ बसोबास गर्दै आएका नागरिकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ध्यानाकर्षण गराएका छन्।…
महाधिवेशन र स्थानीय तह निर्वाचन तयारीमा रास्वपा
संगठनलाई पूर्णतादेखि जिम्मेवारी बाँडफाँटसम्मका निर्णय
संघीय संसद् र सरकारमा जबर्जस्त पकडपछि रास्वपा संगठन सुदृढीकरणमा : भदौ–असोजमा पहिलो महाधिवेशन
१५ वैशाखदेखि जिल्ला अधिवेशन,महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन
रास्वपा संसदीय दलले पायो पूर्णता : पराजुली उपनेता, बुर्लाकोटी मुख्य सचेतक, परियार र धिताल सचेतक
रास्वपाले संसदीय दललाई पूर्णता दिएको छ । २१ फागुनको निर्वाचनबाट १८२ सिटसहित पहिलो दल बनेको रास्वपाले बिहीबार संसदीय दलका सबै पदाधिकारी चयन गरेको हो । …
रास्वपाका मन्त्रीले १८ र सांसदले १६ हजार पाँच सय लेबी पार्टीलाई बुझाउनुपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्री र सांसदहरूका लागि लेबी शुल्क तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने…
रास्वपाको मुख्य सचेतकमा कवीन्द्र बुर्लाकोटी
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको मुख्य सचेतकमा महामन्त्री कवीन्द्र बुर्लाकोटी चयन भएका छन् । संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा सिं…
रास्वपा संसदीय दलको बैठक आज
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बिहीबार बस्दै छ । दिउँसो १२ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको रास्वपाका सहमहामन्त्री विपिनक…
रास्वपाले संसदीय दलको बैठक बोलायो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संस…
सभामुखका लागि आज उम्मेदवारी दर्ता, पर्सि निर्वाचन
रास्वपाले प्रतिनिधिसभाको सभामुखको उम्मेदवारमा उपसभापति डिपी अर्याललाई अघि सारेको छ। रास्वपा संसदीय दलको बिहीबारको बैठकले अर्याललाई सर्वसम्मत रूपमा सभामुखको उ…
रास्वपाको अबको चुनौती
मिडियामुखी राजनीति, व्यक्तिगत ब्रान्डको होड र कमजोर सामूहिक निर्णय प्रक्रियालाई समयमै सुधार्न सकिएन भने यो अवसर संकटमा बदलिन सक्छ
रास्वपा केन्द्रीय समितिको बैठक १२ गते
राष्ट्रिय स्वतन्त्र पार्टीले १२ गते केन्द्रीय समिति बैठक डाकेको छ। संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न रास्वपाले १२ गते (बिहीबार) ४ बजे पार्टीको केन्द्रीय सम…
रास्वपाको सचिवालयको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक एक घण्टापछि सुरु हुने भएको छ । समानुपातिक सूचीमा रहेका उम्मेदवारकाे नाम टुंगो लगाई निर्वाचन आयो…
संसदीय दलको नेता चुन्न रास्वपाले विधान संशोधन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चुन्नका लागि विधान संशोधन गर्ने भएको छ। रास्वपाको विधानको धारा ६६ मा भएको संसदीय दलको नेता चयन गर्ने व्यवस्थाल…
समानुपातिक सिट बाँडफाँट : रास्वपालाई ५७ सिट, कुन दलले कति पाए ?
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै सिट बाँडफाँट सार्वजनिक गरेको छ। आयोगले बिहीबार वक्तव्य जारी गर्दै प्रतिनिधिस…
साढे १० हजारको मतान्तरसहित गोरखा १ मा रास्वपाका सुधन गुरुङको अग्रता
गोरखा १ को जारी मतगणनामा रास्वपाका उम्मेदवार सुधन गुरुङले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । गुरुङले २४ हजार ५१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी…
ओखलढुंगामा पाँच मतले रास्वपाका पोखरेल विजयी
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३ हज…
कर्णालीमा रास्वपा कमजोर
देशभर रास्वपा बलियो देखिँदा कर्णालीमा भने कमजोर देखिएको छ । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको छ । अन्य निर्…
रास्वपालाई प्रत्यक्षतर्फ ७६ प्रतिशत सिट
समानुपातिकतर्फ ६५ लाख गणना हुँदा ४९% प्राप्त
मकवानपुरमा ३४ वर्षपछि कम्युनिस्ट वर्चस्व समाप्त, दुवै क्षेत्रमा रास्वपाको जित
प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ ले मकवानपुरको राजनीतिक धरातलमा ऐतिहासिक मोड ल्याएको छ । ०४८ सालदेखि निरन्तर कायम रहँदै आएको वामपन्थी वर्चस्व यसपटक समाप्त भएको…