खैरो हेरोइनसहित एक युवा पक्राउ
प्रतिबन्धित लागुऔषध (खैरो हेरोइन)सहित धनकुटा नगरपालिका– १, हिले क्याम्पसनजिकबाट एक युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटा र…
सिराहाको लक्ष्मीपुर पतारीबाट पेस्तोलसहित तीनजना पक्राउ
सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका- ६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोलसहित तीनजनालाई मंगलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सलोखरीका करि…
पूजाको शव आठ दिनदेखि अस्पतालमा, श्रीमानसहित पाँचजना पक्राउ
धनगढी उपमहानगरपालिका– ४, की २३ वर्षीया पूजा धानुकको शव आठ दिनदेखि सेती प्रादेशिक अस्पतालमा छ । मृतकका माइतीपक्षले उनको हत्या भएको आरोप लगाउँदै निष्पक्…
सल्यानमा १४ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
सल्यान प्रहरीले १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्मा गाउँपालिका– ४ निवासी ५५ वर्षीय रुद्रबहाद…
बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा चार महिला पक्राउ
मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले पोखराबाट चार महिलालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका– १८, चिसाखोलास्थित विभिन्न खाजाघरमा अनैतिक गत…
साम्प्रदायिक सदभावमा खलल पुर्याएको आरोपमा विभिन्न जिल्लाबाट ६५ जना पक्राउ
साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्यमा संलग्‍न रहेको आरोपमा नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट ६५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएक…
जग्गाको बकसपत्रमा घुस लिएको आरोपमा भूमि प्रशासनका तीन नासुसहित पाँच जना नियन्त्रणमा
जग्गाको बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरमा कार्यरत तीन जना नायब सुब्बा (नासु) सहित पाँच जना पक्राउ …
वीरगन्जमा कुटपिटबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु, एक पक्राउ
पर्साको वीरगन्ज महानगरपालिका– १४, पिपरा चिनीमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एकजनालाई प्रहरीले …
लागुऔषधसहित एक युवा पक्राउ
प्रहरीले धनकुटाबाट लागुऔषध (प्रतिबन्धित औषधl)सहित एकजना युवालाई पक्राउ गरेको छ । सहिदभूमि गाउँपालिका– ६ पानीटारबाट प्रतिबन्धित औषधिसहित स्थानीय १८ वर्ष…
ठुलो परिमाणको लागुऔषधसहित काठमाडौंको गाङखेलबाट तीनजना पक्राउ
काठमाडौं महानगरपालिका– १४, गाङखेलबाट सशस्त्र प्रहरी बल नेपालले ठुलो परिमाणको लाुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत घर बताउने २६…
प्रश्नपत्र गोपनीयता भंग प्रकरणमा थप दुईजना पक्राउ
त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत एमबिएस प्रथम सेमेस्टरको MGT 515: Organizational Behaviour विषयको प्रश्नपत्र सार्वजनिक गरेको घटनामा संलग्न र…
श्रीमतीको हत्या प्रयास गरेको आरोपमा श्रीमान् पक्राउ, पीडितको अवस्था गम्भीर
सर्लाहीको बागमती नगरपालिका– ५, टेकानीस्थित ससुरालीमा श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प…
भूमिगत सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख र मेकानिकल अधिकृतलाई घुस रकमसहित रंगेहात…
काठमाडौंको होटेलभित्र महिला मृत फेला परेको घटनामा दुई पक्राउ
काठमाडौं महानगरपालिका– २६, मित्रनगरस्थित होटेल माउन्टेन एल्सिभाको एक कोठामा महिला मृत अवस्थामा फेला परेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई…
२० करोडको कोकिनसहित दुई विदेशी महिला पक्राउ
अन्तर्राष्ट्रिय माफिया समूहले नेपालको रुट हुँदै नयाँ शैलीमा कोकिन तस्करी गर्न थालेको प्रहरीले जनाएको छ । त्यसरी तस्करी गर्न लागिएको करिब २० करोड मूल्यबराबरको चा…
छात्रामाथि यौनहिंसा आरोपमा दुई शिक्षकसहित तीन पक्राउ
छात्राहरूमाथि यौनहिंसा गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालका दुई शिक्षक र एक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको …
अठार वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
विवाहमा पर्याप्त दाइजो नल्याएको भन्दै कुटपिटसँगै धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको …
ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ
बटुवाको आवरणमा पैदल हिँडेर सीमावर्ती भारतीय बजार हुँदै नेपालतर्फ आउँदै गरेका सिन्धुलीका एक व्यक्ति ब्राउनसुगरजस्तो देखिने पदार्थसहित सिराहामा पक्राउ गरेका छन् …
स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित डोल्पाबाट दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय डोल्पाले स्रोत नखुलेको रु. ५५ लाख ९० हजार नगदसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ०८३ असार ३१ गते त्रिपुरासुन्दरी नगरपाल…
सिराहामा ब्राउनसुगरजस्तो पदार्थसहित पाँच दिनमा पाँचजना पक्राउ
सिराहा प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै ठाउँबाट पछिल्लो पाँच दिनको अवधिमा कडा खालको मानिने प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । सिराहा…