Skip This
गृह मन्त्रालयले गर्‍यो सिडिओसहित २७ सहसचिव–उपसचिवको सरुवा (सूचीसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Saturday, 26 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ९ शुक्रबार १६:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृह मन्त्रालयले गर्‍यो सिडिओसहित २७ सहसचिव–उपसचिवको सरुवा (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १६:४२:oo

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २७ जना सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ। बिहीबार मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालयमा कार्यरत सहसचिव–उपसचिवहरूको सरुवा गरेको हो।

अहिले गृह मन्त्रालयले भटाभट कर्मचारी सरुवा गरिरहेको छ। अवधि नै नपुगेका कर्मचारीलाई छोटो–छोटो अवधिमै सरुवा गरिएको छ। केही दिनअघिमात्रै चितवनमा सिडिओ फेरिएको थियो भने त्यसअघि अध्यागमन विभाग र कार्यालयमा पनि प्रमुख फेरिएको थियो।

हेर्नुस् सूची :