एमालेको ११औँ महाधिवेशन काठमाडौंमै : २१ सय महाधिवेशन प्रतिनिधि, निर्वाचन क्षेत्रमा ४० वर्षमुनिका युवा अनिवार्य
एमालेको ११औँ महाधिवेशन राजधानी काठमाडौंमा आयोजना हुने भएको छ । केन्द्रीय सचिवालयको शनिबारको बैठकले यसअघि पोखराका लागि तय भएको स्थान परिवर्तन गर्दै एमालेले…
एमालेमा डिजी फोर्स र टोल सुरक्षा समूह गठन अभियान
एमालेले देशैभर डिजिटल जेनेरेसन फोर्स (डिजी फोर्स) तथा टोल सुरक्षा समूह गठन गर्ने अभियान बढाएको छ । अध्यक्ष केपी ओलीको सुरक्षाका लागि भक्तपुरको गुन्डुबाट सुरु …
महाधिवेशनको तयारीका लागि एमालेले शनिबार डाक्याे सचिवालय बैठक
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ । ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भए…
एमाले केन्द्रीय कमिटी बैठककाे तेस्राे दिन : पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्ने
नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी छ । पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आजको बैठकमा पोलिटब्युरो, स्थाय…
एमालेमा संसद् पुनर्स्थापनाकै पक्षमा बहुसंख्यक सदस्य
ओलीको राजीनामा र पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको पक्षमा मत बढ्दै
महाधिवेशन प्रस्तावले राजीनामाको मुद्दा शिथिल : सदस्यहरू बोल्ने वर्णानुक्रम गोलमाल, पदाधिकारीमाथि रणनीतिक दबाब
आगामी २७–२९ मंसिरमा ११औँ महाधिवेशन गर्ने प्रस्तावपछि एमाले केन्द्रीय कमिटी बैठकमा पार्टीको तत्काल पुनर्गठन र अध्यक्ष केपी ओलीको राजीनामाको मुद्दा शिथिल बनेको छ …
केन्द्रीय कमिटी बैठकमा ओली : स्वैच्छिक अवकाश अस्वीकार, बहुमतबाट हटाउन चुनौती
एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएपछि स्वैच्छिक राजीनामा अस्वीकार गर्दै आफूलाई बहुमत र प्रक्रियाबाट हटाउन चुनौती दिएका छन् ।…
एमालेको एघारौँ महाधिवेशन २७ मंसिरमा पोखरामा गर्न ओलीको प्रस्ताव
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन् । बुधबार एमाले केन्द्रीय …
एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु
नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक सुरु भएको हो । आज ब…
तस्बिरमा एमालेकाे १०औँ केन्द्रीय कमिटी बैठक
नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकका लागि केन्द्रीय सदस्यहरू आउने क्रम सुरू भएको छ । ललितपुरको जावलाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक बस्…
एमाले केन्द्रीय कमिटी बैठक : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको निर्णय गराउने इतर समूहको रणनीति
जेन–जी आन्दोलनको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेले बुधबारबाट केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकमा अध्यक्ष केपी ओलीले जेन–जी आन्दो…
करार र अस्थायी कर्मचारीको नियुक्ति र सम्झौता रद्द गर्ने निर्णयपछि एमालेकाे आपत्ति
धनकुटाको छथर जोरपाटी गाउँपालिकाले करार र अस्थायी सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र सम्झौता रद्द गर्ने निर्णय गरेपछि नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटील…
एमाले सचिवालय बैठक : चुनावप्रति शंका, संसद् पुनर्स्थापना गर्न दलहरूसँग वार्ता
एमालेले अहिलेको सरकार चुनावको दिशामै नरहेको विश्लेषण गर्दै संसद् पुनर्स्थापनाका लागि कांग्रेससहित राजनीतिक दलहरूसँग वार्तामा रहेको जानकारी गराएको छ । सरकार …
एमालेमा पहिलोपटक ओलीविरुद्ध बहुमत पदाधिकारी, नयाँ नेतृत्व खोज्ने प्रस्ताव
१९ सदस्यीय पदाधिकारीमध्ये कम्तीमा १० जना ओलीको विपक्षमा, सात उपाध्यक्षमध्ये ६ जनाले शुक्रबारकै बैठकमा ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरिसके, कम्तीमा चार सचिव पन…
जेन–जी आन्दोलनका नाममा आपराधिक काम गर्नेविरुद्ध युवा संघले भोलिबाट देशैभर जाहेरी दिने
एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले जेन–जी आन्दोलनका नाममा आपराधिक काम गर्नेविरुद्ध देशका सबै जिल्ला प्रहरी क…
पार्टी पुनर्गठनका लागि एमालेमा दबाब बढ्दै
जेन–जी आन्दोलनको सत्तापलटपछि एमालेमा पार्टी पुनर्गठनको दबाब बढ्न थालेको छ । अध्यक्ष केपी ओली तत्काल संस्थागत छलफल गरेर पुनर्गठनको प्रक्रियामा लैजाने पक्षमा …
तस्बिरमा एमालेको संविधान दिवस : च्यासल गएनन् ओली
नेकपा एमालेले आज संविधान दिवस एक कार्यक्रमबिच मनाएको छ। केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली भने गएनन्। ओली नगएपछि कार्यक्रमको अ…
एमालेलाई ‘वेक अप कल’
जेन–जी विद्रोह एमालेका लागि पार्टीभित्रको नेतृत्व हस्तान्तरण गरी युवालाई अगाडि ल्याउन एउटा चेतावनीयुक्त ‘वेक अप कल’ हो वेक अप कल, ज…
एमालेमा बढ्दै छ ओलीले नेतृत्व छोड्नुपर्ने मत
कतिपयले ओलीका अलावा महासचिव शंकर पोखरेल र सल्लाहकारको समेत भूमिकामा रहेका उपमहासचिव विष्णु रिमालले पनि जिम्मेवारी छाडेर पार्टीलाई जेन–जीको भावना…
एमालेको विधान महाधिवेशन सुरु, विद्याको सदस्यता बहसमा ओलीको रोक
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे महाधिवेशनमा बहस नै नहुने बताएपछि एमालेको आन्तरिक लोकतन्त्रमा प्रश्न एमालेको विधान महाधिवेशनमा पूर्वराष्…