तस्बिरमा एमालेकाे १०औँ केन्द्रीय कमिटी बैठक

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकका लागि केन्द्रीय सदस्यहरू आउने क्रम सुरू भएको छ । ललितपुरको जावलाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक बस्न लागेको हो ।

See More On

सुझावित समाचार