मूलपानी क्रिकेट मैदान धमाधम निर्माण [तस्बिरहरू]

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा अहिले धमाधम निर्माण कार्य भइरहेको छ। 

केही समयपछि हुने आइसिसी विश्वकप छनोटका लागि मूलपानी क्रिकेट मैदानमा केही क्वालिफायर खेल हुनेछन्। सोही खेल हुनुअघि मैदानको निर्माण कार्य अहिले तीव्र पारिएको छ। 

 तस्बिरहरू :

सुझावित समाचार