काठमाडौं । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । देशभर विविध कार्यक्रम आयोजना गरेर नेपाल संवतको नयाँ वर्ष मनाइँदै छ । खासगरी नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यकालगायत देशैभर हर्षउल्लासका साथ नेवार समुदायले नयाँ वर्ष मनाइरहेका छन् । काठमाडौंको वसन्तपुरमा विभिन्न संघसंस्थाको आयोजनामा नेपाल संवत् ११४७ को अवसरमा झाँकीसहित कार्यक्रमम गरी मनाइएको छ ।
















जजज