काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले शुक्रबार काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको छ। वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ।
सर्वसाधारण छाता र रेनकोट ओढेर गन्तव्यतर्फ लागेको देखिन्छ भने सडकमा सवारीसाधनको आवागमनसमेत प्रभावित भएको छ।
तस्बिरमा हेर्नुस् काठमाडौं उपत्यकाको अवस्था :











