ओलीका लागि गुन्डुमा १५ आनामा अढाईतले ‘कुटी’ बनाउँदै एमाले
एक करोड लागतमा एक वर्षभित्र परम्परागत गोलाकार डिजाइनमा घर निर्माण गरिसक्ने योजना १५ आना ३ पैसा जग्गा खरिद गरेको दाबी गरिए पनि कसबाट किनेको भन्ने गोप्य …
मतदानमै आएनन् एमालेका ५३% संगठित सदस्य
२७ मंसिरदेखि हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न भएको निर्वाचनमा धनुषा २ मा १.३६% संगठित सदस्य मात्रै मतदानमा सहभागी भए, सबैभन्दा धेरै झापा ३ र सु…
मधेशमा ‘असंवैधानिक’ कदमको क्षति व्यहोर्दै एमाले : प्रदेश प्रमुख र सभामुखपछि अब मुख्यमन्त्री पनि गुमाउने अवस्थामा
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश, छैन बहुमत
एमालेमा महाधिवेशनकेन्द्रित ध्रुवीकरण : केन्द्रीय समितिमा ओलीलाई धेरै सहज, प्रतिनिधि ध्रुवीकरणको पर्खाइमा पोखरेल
११औँ महाधिवेशनको प्रतिनिधि छनोटसँगै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी र प्रदेश अध्यक्षहरू क्रमश: अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरे…
१५ सदस्यीय एमाले पदाधिकारीमा आकांक्षी धेरै : ओली–पोखरेल दुवै समूहलाई टिम निर्माणमा सकस
विधान महाधिवेशनबाट पारित सानो आकारको पदाधिकारीभित्र नेता व्यवस्थापन ओलीका लागि चुनौतीपूर्ण, ओली समूहका असन्तुष्टसमेत समेटेर टिम बनाउने योजनामा रहेका पोख…
संसद् विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा मंसिर १७ गते पेसी
नेकपा एमालेले संसद् विघटनविरुद्ध दर्ता गरेको रिटमा आउँदो १७ गते पेसी तोकिएको छ । बिहीबार एमालेका प्रवक्ता महेश बर्तौलाले दिएको जानकारीअनुसार १७ ग…
एकै दिन एमालेको दोहोरो चाल : संसद् ब्युँताउन सर्वोच्चमा रिट, निर्वाचनमा जान आयोगमा दल दर्ता
एमालेले संसद् पुनर्स्थापना र चुनाव दुवै एजेन्डामा समान रूपमा एकै दिन दुई कदम चालेको छ । सरकारको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै चुनावमा जान आनाकानी गरे…
संसद् पुनर्स्थापनाको मागसहित एमालेद्वारा सर्वाेच्चमा रिट
नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट पेस गरेको छ । मंगलबार संसद् विघटन असंवैधानिक भएको भन्दै एमाले&n…
संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेकाे चुनावी तयारी
प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । …
‘सरकारको टेक्ने र झुन्ड्याउने दुवै आधर छैन’
एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भएको दोहोर्‍याउँदै संविधान र कानुनमा टेक्ने र झुन्ड्याउने दुवै आधार नभएको बताएका…
रिट दर्ताको सम्पूर्ण अख्तियारी बर्तौला र बराललाई
विघटित संसद् पुनर्स्थापनाका लागि एमालेले सडक र अदालत दुवैतिरको बाटो अख्तियार गर्ने भएको छ । पुनर्स्थापनाका पक्षमा देशव्यापी जनपरिचालन गरिरहेको एमालेले मंगलबार…
संसद् पुनर्स्थापनाका लागि सडक र अदालतको बाटोमा एमाले
प्रतिनिधिसभा विघटन संविधानको मर्म र भावनाविपरीत भएको बैठकको निष्कर्ष
एमाले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल (फोटोफिचर)
नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा छलफल भएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सह…
संसद् पुनर्स्थापनाका पक्षमा देशभर एमालेको प्रदर्शन र सभा
एमालेले संसद् पुनर्स्थापनाका पक्षमा शनिबार देशभर शक्ति प्रदर्शनसहित सद्भावसभा आयोजना गरेको छ । जेन–जी आन्दोलनबाट सत्ताच्युत भएको दुई महिनापछि एमालेले तल्लो…
बुटवलमा एमालेको जनप्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा जनप्रदर्शन र्‍याली आयोजना गरेको छ । यस्तै बुटवलमा पनि नेकपा (एमाले) ले मार्चपास तथा …
अध्यक्षमा ओलीलाई टक्कर दिने तयारीमा विद्या समूह
तेस्रोपटक नेतृत्व लिने योजनासहित तयारीमा ओली, पोखरेलमार्फत ओलीलाई टक्कर दिने योजनामा भण्डारी
मधेशमा एमालेबाहेक सरकार गठनको गृहकार्य
नयाँ सरकार गठनका लागि आह्वान नगरेको भन्दै सात दलका नेता–कार्यकर्ताको विरोध कांग्रेससहित सात दलले नयाँ सरकार गठन आह्वान गर्न प्रद…
देशभरिका वडामा एमालेको जनपरिचालन भेला सम्पन्न
जनपरिचालनअन्तर्गत एमालेले २५ कात्तिकमा सात सय ५३ वटै पालिकामा प्रदर्शन, २९ कात्तिकमा जिल्ला सदरमुकाममा प्रदर्शन र सभा तथा ६ मंसिरमा काठमाडौंमा बृहत् आमसभा ग…
एमाले ११औँ महाधिवेशन : ओलीलाई टक्कर दिन विद्या समूहबाट ईश्वरलाई अघि सारिँदै
मुख्य प्रतिस्पर्धीका रूपमा देखेर अध्यक्ष केपी ओलीले सदस्यता नवीकरणमा अवरोध गरेपछि पूर्वराष्ट्रपति विद्या भण्डारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवार…
संसद् पुनर्स्थापनाका लागि एमालेले थाल्यो हस्ताक्षर संकलन
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेको छ । जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई २१ फागुनका लागि नि…