संसद् विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा मंसिर १७ गते पेसी

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले संसद् विघटनविरुद्ध दर्ता गरेको रिटमा आउँदो १७ गते पेसी तोकिएको छ । बिहीबार एमालेका प्रवक्ता महेश बर्तौलाले दिएको जानकारीअनुसार १७ गते पेसी तोकिएको हो ।

संसद् विघटन असंवैधानिक भएको भन्दै एमालेले केही दिनअघि  निवेदन पेस गरेको थियो। 

सुझावित समाचार