राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई ३ प्रश्न
एकीकृत समाजवादीमा देखिएको माओवादीसित एकता गर्ने कि नयाँ पार्टी बनाउने भन्ने विवादलाई कसरी हेर्नुभएको छ ? समान विचार र सिद्धान्त छ भने अलग–अलग बस्नुभन्…
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङलाई ३ प्रश्न
मलेसियाले कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीका लागि जारी गरेको नयाँ मापदण्डबारे के भन्नुहुन्छ ? मैले पनि बुधबार परराष्ट्र मन्त्रालयसँग आधिकारिक रूपमा बुझ्दा …
नेपाल सरकारका पूर्वसचिव केदार न्यौपानेलाई ३ प्रश्न
हाल सरकारले भिजिट भिसालाई खुकुलो बनाउन लागेको छ, यो कत्तिको सही हो ? राज्यले कसैलाई पासपोर्ट दिनु भनेको तिमी देश छाडेर विदेश जान सक्छौ भनेर अनुमति …
कांग्रेस नेता गुरुराज घिमिरेलाई ३ प्रश्न
अब कांग्रेसमा विशेष कि नियमित महाधिवेशन हुन्छ ? पार्टीका सम्पूर्ण साथीहरूको भावना समयमै नियमित महाधिवेशन होस्, त्यसमा दायाँबायाँ नगरियोस् भन्ने छ । यो भावना …
नेपाल सरकारका पूर्वसचिव गोपी मैनालीलाई ३ प्रश्न
चुनाव र पुनर्निर्माणका लागि ५३ आयोजनाको बजेट रोक्ने सरकारी निर्णय कस्तो छ ? वर्तमान सरकारको मुख्य एजेन्डा निर्वाचन सम्पन्न गर्नु हो । यतिखेर निर्वाचनका लागि…
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताललाई ३ प्रश्न
प्राधिकरण र उद्योगीहरूबिचको बक्यौता महसुल विवादको चुरो के हो ? यो अलि पुरानो र लामो समयदेखि विवादको विषय बनिरहेको छ । ०७२ साउनदेखि ०७७ असारसम्मको …
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी दानबहादुर कार्कीलाई ३ प्रश्न
चाडपर्वको समयमा काठमाडौं उपत्यकामा अपराधको अवस्था कस्तो रह्यो ? समग्रतामा यो चाडपर्वमा ठुला झै–झगडा र लुटपाटका घटना भएनन् । दुर्घटना भएर मृत्…
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. नीलमणि ढुंगानालाई ३ प्रश्न
तिहारको धार्मिक–सांस्कृतिक महत्वबारे बताइदिनुहोस् न ! हाम्रा धर्मशास्त्रमा जीवनमा जानी–नजानी गरिएका पापकर्मबाट मुक्तिका लागि वर्षभरिका विभिन्न चाडपर्…
राजनीतिक विश्लेषक झलक सुवेदीलाई ३ प्रश्न
आफूले एमालेको नेतृत्व नछाड्ने अध्यक्ष केपी ओलीको अडानलाई कसरी हेर्नुभएको छ ? ओलीले पार्टी नेतृत्व नछाड्ने दाबी गर्न नमिल्ने भन्ने होइन । एमालेको अध्यक्ष कसलाई बन…
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीलाई ३ प्रश्न
जेन–जी आन्दोलनपछि ट्राफिक प्रहरीले रातिको जाँच छाडेको थियो, त्यो पुन: सुरु भएको हो ? होइन, नियमति जाँच भइरहेको थियो । मादक पदार्थ सेवन गरेर ग…
स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलालाई ३ प्रश्न
निजी मेडिकल कलेजमा कार्यरत नर्सहरूले सरकारले तोकेसरह पारिश्रमिक नपाउने अवस्था किन आयो ? मेडिकल कलेजले नर्सहरूलाई तोकेको पारिश्रमिक दिन नसक्ने भन्ने ला…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई ३ प्रश्न
जेन–जी आन्दोलनमा घाइतेहरूको उपचारमा एक अर्ब खर्च भएको समाचार आएको छ, खर्च यति धेरै आउनुको कारण के होला ? सबभन्दा पहिले घाइतेको संख्या नै धेरै भयो । …
पूर्वशिक्षासचिव शंकर पाण्डेलाई ३ प्रश्न
त्रिविको जग्गासम्बन्धी प्रतिवेदन तयार भएको धेरैपछि बाहिर ल्याइएको छ । यो कार्यान्वयनको सम्भावना कत्तिको देख्नुहुन्छ ? सरकार कठोर भएर लाग्यो भने प्रतिवेदन का…
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई ३ प्रश्न
अहिले फेरि डेंगु संक्रमितको संख्या बढिरहेको छ, यसको कारण के होला ? नेपालमा विशेषगरी मनसुनपछि डेंगु संक्रमितको संख्या बढ्ने गरेको छ । हुन त मनस…
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई ३ प्रश्न
‘टी–२० विश्वकप’ छनोट प्रक्रियामा नेपाली टोलीको प्रदर्शन कस्तो रह्यो ? हामीले विश्वकप छनोटका सुरुका दुवै खेलमा जित निकालेका छौँ …
राजनीतिक विश्लेषक कृष्ण पोखरेललाई ३ प्रश्न
पूर्वप्रधानमन्त्री केपी ओलीले भनेजस्तै वर्तमान सरकार असंवैधानिक हो ? अहिलेको सरकार ओलीसमेतको सहमतिमा बनेको सरकार हो । उहाँले लेखेर दिएपछि बनेको…
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ३ प्रश्न
यसपटकको वर्षामा इलाममा सबैभन्दा धेरै क्षति हुनुको कारण के होला ? क्षतिको मुख्य कारण अत्यधिक वर्षा नै हो । तीन–चार घण्टाको अन्तरालमा ३२२ मिलिमिटर पानी प…
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखामा मौसमविद् सञ्जीव अधिकारीलाई ३ प्रश्न
देशबाट मनसुन पूरै बाहिरिसकेको हो ? होइन । अझै केही दिन मनसुनी वायु सक्रिय रहनेछ । हामीले मनसुन आगमन वा बहिर्गमनभन्दा पनि मनसुनी हावा कहाँ पुग्यो …
जेन–जी आन्दोलनकी एक अगुवा रक्षा बमलाई ३ प्रश्न
अहिले सामाजिक सञ्जालमा जेन–जीले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्री पक्राउको माग गरेका छन् । यसअघि पार्टीहरूले कोटाबाट नियुक्त गरेका न्यायाधीश र अख्…
शिक्षामन्त्री महावीर पुनलाई ३ प्रश्न
त्रिविको नतिजा समयमै प्रकाशन नहुँदा विद्यार्थी हैरान छन्, यसको सुधार गर्ने योजना के छ ? नतिजा समयमै निकाल्न मैले निर्देशन दिइसकेको छु । परीक्षा भए…