कारागारबाट फरार १५ वर्ष सजायका कैदी कपिलवस्तुबाट पक्राउ
लागुऔषध मुद्दामा कुल १५ वर्ष कैद सजाय पाएका र कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। मंगलबार विजयनगर गाउँपालिका– ४, द…
कारागारभित्रै मिटरब्याजको धन्दा : कैदीबन्दीको सुविधा खाएको आरोपमा कांग्रेस नेता गिरी पक्राउ
आपराधिक पृष्ठभूमि भएका विराटनगरका कांग्रेस युवा नेता अभिषेक गिरीलाई कैदीबन्दीको सुविधासमेत खाएको आरोपमा पक्राउ परेका छन् । क्राइम फाइलअनुसार गुन्डागर्दीको ना…
ब्राउनसुगर र नगदसहित सातजना पक्राउ
नेपाल प्रहरीले सुनसरी जिल्लाबाट ब्राउनसुगरसहित सातजनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगर, नगद रकम तथा लागुऔषध…
संखुवासभाको चैनपुरमा जुवातास खेल्ने ६ जना पक्राउ
संखुवासभाको चैनपुरमा जुवातास खेल्ने ६ जना पक्राउ परेका छन्। बिहीबार चैनपुर नगरपालिका– ३, पोखरी बजारस्थित कर्णबहादुर तामाङको घरमा जुवातास खेलिर…
नवजात शिशु हत्या तथा हाडनाता करणी आरोपमा फरार प्रतिवादी पक्राउ
नवजात शिशुको हत्या तथा हाडनाता करणी (आफ्नै छोरीमाथि बलात्कार)सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार…
अघोरी तान्त्रिक बन्न मध्यराति मसानघाटमा अर्धनग्न भएर धामी बस्ने चारजना पक्राउ
अघोरी तान्त्रिक बन्न मानिस दाहसंस्कार गर्ने मसानघाटमा मध्यराति गएर धामी बसेर होहल्ला गर्ने चारजनालाई मोरङ प्रहरीले पक्राउ परेको छ । विराट…
नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीनजना पक्राउ
भक्तपुरको नगरकोटमा गएराति सामान्य विवादका क्रममा भएको झै-झगडामा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीकाे मिथिला नगर…
गोली प्रहार गरी भारतीय लागुऔषध कारोबारी पक्राउ
नेपाल–भारत सीमाक्षेत्रमा पर्ने सिराहा नगरपालिका– २१ स्थित लगडीगोठबाट प्रहरीले गोली प्रहार गरी भारतीय लागुऔषध कारोबारी र एक नाबालकसहित दुईजनालाई…
पौडेल गिरफ्तारीपछि अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै भने– राजनीतिक प्रतिशोधको पराकाष्ठा, प्रतिवाद गर्छौँ
पौडेलको गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार भएको भन्दै अध्यक्ष ओलीले निन्दा र भर्त्सना गरेका छन्
संदिग्ध आर्थिक कारोबार देखिएपछि एमाले उपाध्यक्ष पौडेल पक्राउ
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा देखियो बिचौलिया दीपक भट्टसँग करोडौँको अदृश्य कारोबार
कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुलाई दुःख तथा हैरानी दिने १० जना पक्राउ
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कोटेश्वर–जडीबुटी क्षेत्रमा सार्वजनिक सवारीसाधन प्रयोग गर्ने यात्रुलाई दुःख तथा हैरानी दिने…
बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध ब्राउन सुगरसहित मधुवन नगरपालिका- ८ का २३ वर्षीय भूपेन्द्र राना क्षेत्री र सोही पाल…
सिटी सफारीपछाडि गाईलाई बाँधेर यातना दिने पक्राउ
सिटी सफारिको पछाडि बाँधेर गाईलाई दौडाउँदै यातना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल टिकटकमा सिटी सफारीको पछाडि एक गाईलाई बाँधेर सडक…
जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दार्मा गाउँपालिका– ४ का ६७ वर्षीय टेकबहादुर चन्द भन्ने टिकबहादुर चन्दलाई पक्राउ …
चितवनमा अपहरणमा परेका बालकको काठमाडौंबाट उद्धार
बालकलाई नयाँ बसपार्कको एक होटेलमा राखेर २२ लाख फिरौती माग्ने पाँचजना पक्राउ
युवतीलाई खुकुरी देखाएर यातना दिने युवक लागुऔषधसहित पक्राउ
खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् । मंगलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उ…
गोलबजारबाट २८ किलो गाँजा बरामद, एक भारतीयसहित तीन पक्राउ
सिराहाको गोलबजार प्रहरीले प्रतिबन्धित करिब २८ किलो गाँजासहित एक भारतीय र दुई नेपाली गरी तीनजनालाई पक्राउ गरेको छ। गाँजा ओसारपोसार भइरहेको गोप्य…
अपहरण तथा कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी ११ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरण गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा ११ वर्षदेखि फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ …
गोरखामा कुटपिटपछि युवकको मृत्यु, चारजना पक्राउ
गोरखा जिल्लाको गोरखा नगरपालिका– ७, छिपिनीटोलस्थित गोरखा घर (दोहोरी साँझ)नजिक सडकमा एक युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई पक्रा…
ज्यान मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ
अवैध शारीरिक सम्बन्धबाट गर्भधारण भएको शिशुलाई जंगलको ओडारमा छोडी ज्यान मारेको कसुरमा फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले ७ वर्षपछि पक्…