कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५२ पुग्यो
पछिल्लो २४ घन्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।&…
कोरोना कहरबीचकाे फुटबल : नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न बंगलादेश गयो
गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोली…
२३ वर्षीया युवतीसहित कोरोना संक्रमित तीनजनाको धरानमा निधन
कोरोना संक्रमित तीनजनाको धरानमा निधन भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा उपचाररत एक महिला र दुई पुरुषका…
नौ वर्षीया बालिकासहित दुईजना कोरोना संक्रमितको धरानमा निधन
एक नौ वर्षीया बालिकासहित दुईजना कोरोना संक्रमितको धरानमा निधन भएको छ । इटहरी– ६ सुनसरीकी ९ वर्षीया कोरोना संक्रमित बालिकाको धरानस्थित …
कोरोनाका गम्भीर बिरामी बढ्दै, तर अस्पतालहरूमा छैन अक्सिजन प्लान्ट
मन्त्रालय भन्छ– रकम पठायौँ, तर सबै फ्रिज भयो कोरोनाको लक्षणसहितका बिरामी र सिकिस्त हुनेहरूको संख्या दिनदिनै बढिरहेको छ । तर, अस्पतालहरूमा बिरामीलाई अत्…
कोरोनाका कारण पोखरामा एकको निधन
कोरोना संक्रमणका कारण पोखरामा एकजनाको निधन भएको छ । पोखरा महानगरपालिका– ५ घर भएकी ५९ वर्षकी एक महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्ग…
बिपी प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोनाका कारण मृत्यु
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक कर्मचारीको कोरोनाका कारण ज्यान गएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्रा…
चिसो बढेसँगै कोरोना र अन्य फ्लुको जोखिम
चिकित्सक भन्छन्– कोरोना संक्रमण नघट्नु र जाडोयाम सुरु हुनुले नेपालीका लागि आगामी दिन झनै कष्टकर बन्ने देखिन्छ
कोरोनाबाट निधन हुनेकाे यकिन संख्या पत्ता लगाउन समिति गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट निधन भएकाको यकिन संख्या पत्ता लगाउन तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा आइ…
कोरोना मिटर : आज थपिए २८ सय २४ संक्रमित, ३६ सय २० जना निको भए
पछिल्लो २४ घन्टामा देशभर थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १३ हजार २३ जनाको नमुना परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रा…
कोरोना संक्रमित एक पुरुषको धरानमा निधन
कोरोना संक्रमित एक पुरुषको धरानमा निधन भएको छ । ६९ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको अस्पतालका…
हालसम्म ४३ हजार पाँच सय गैरआवासीय नेपालीमा कोरोना संक्रमण
हालसम्म विश्वका विभिन्न ४२ देशमा रहेका ४३ हजार पाँच सय ६९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । ती मध्ये ३९ हजार पाँच सय ६५ जना अर्थात् ९…
मेयरलाई कोरोना भएपछि नारायण नगरपालिका बन्द
मेयरसहित १२ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दैलेखको नारायण नगरपालिकाका सबै कामकाज बन्द गरिएको छ । दुई दिन लगातार कोरोना संक्रमण दे…
दसैँ मनाएर फर्कंदा अपर तामाकोसी आयोजनाका ९ कर्मचारीमा कोरोना
स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दसैँ मनाएर आयोजना निर्माणस्थल लामाबगर …
कोरोनामुक्त भएका व्यक्तिसँग कति दिनपछि घुलमिल गर्न मिल्छ ?
डा.संकेत रिसाल कोभिड संक्रमितबाट अन्य व्यक्तिमा भाइरस संक्रमण नफैलियोस् भन्नकै लागि बिरामीलाई आइसोलेसनमा राखिने हो । सामान्य लक्षण देखिएका वा कुनै पनि लक्ष…
मोबाइल एपबाट दसैँको चहलपहल ट्रयाकिङ : देशभरका ४७ स्थानीय तह कोरोनाको उच्च जोखिममा
दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनमा …
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्यचौकी सिल
जुम्लाको तातोपानी गाउँपालिकास्थित लाम्रा स्वास्थ्य चौकीका इन्चार्ज शिवराज न्यौपानेलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्…
दोलखामा संक्रमित बढे
बन्दाबन्दीको लामो समयसम्म ग्रिन जोन भनिएको पूर्वी पहाडी जिल्ला दोलखामा पछिल्लो समय कोरोना संक्रमित तीव्र रूपले बढेका छन् । चाडपर्वमा सावधानी नअपनाउँदा संक्रमित ब…
गण्डकीमा थप दुईजना कोरोना संक्रमितको निधन
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप दुईजनाको ज्यान गुमेको छ । एकजनाको होम आइसोलेसन र एकजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्…
प्रतिष्ठानका पदाधिकारीसहित चिकित्सकलाई कोरोना संक्रमण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण भएको छ । प्रतिष्ठानका पदाधिकारी रजिष्ट्रार विश्वराज काफ्ले, …