पाल्पाकाे रुक्सेमा पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुरको निधन
पाल्पाकाे माथागढी गाउँपालिका– २, रुक्सेमा आइतबार बिहान पहिराेले घर पुरिँदा एक वृद्धको निधन भएकाे छ । आइतबार बिहान २:३० बजे घरमाथि रहेकाे …
पहिराेले घर पुरिँदा कालीकोटका दुई युवाकाे भारतमा निधन
रोजगारीका लागि भारतमा रहेका कालीकोट नरहरिनाथ गाउँपालिका– ९, लालुका चक्र दर्जी र डिल्ली दर्जीको मृत्यु भएको छ । भारतको उत्तराखण्ड अल्मोडामा गत सोमबार रा…
वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन
वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राध्यापक डा. राजेन्द्रप्रसाद विमलको निधन भएको छ। उनको जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार राति करिब १ बजे…
रुखबाट लडेकी ७२ वर्षीया वृद्धाको उपचारको क्रममा निधन
घाँस झार्ने क्रममा घरनजिकैको धनुकाठको रुखबाट चिप्लिएर लडेकी एक वृद्धाको उपचारको क्रममा साेमबार निधन भएको छ। निधन हुनेमा रामेछाप नगरपालिका– ६, ओ…
सिराहाको सुखीपुर- ६ का वडाध्यक्षकाे निधन
सिराहाको सुखीपुर नगरपालिका– ६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । करिब एक हप्ताअघि चितवनको भरतपुरमा उपचार गराएर घर फर्किएका ५० व…
प्रवीण र साजनको निधनले शोकमा सिलीचोङ
जेन–जी प्रदर्शनका क्रममा संखुवासभाको सिलीचोङ गाउँपालिका– ३ लकुवाका २१ वर्षीय प्रवीण कुलुङ र सिलीचोङ– ५ याफुका ४२ वर्षीय साजन राईले ज्यान ग…
उदयपुरमा दुई जनप्रतिनिधिको निधन, दुवै पालिकामा सार्वजनिक बिदा
उदयपुरमा दुईजना निर्वाचित जनप्रतिनिधिको निधन भएको छ । रौतामाई गाउँपालिका– २ का वडाध्यक्ष ६१ वर्षीय होमबहादुर दाहाल र ताप्ली गाउँपालिका– ३ का वड…
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिताको निधन
मानव बेचबिखनविरुद्धकी अभियन्ता शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ । सुतिरहेको अवस्थामा सोमबार बिहान घरमै उनी मृत भेटिएकी हुन् । उनी ४७ वर्षकी…
पत्रकार प्रेम क्षेत्रीको असामयिक निधन
चितवनको माडी नगरपालिका– १ चैनपुरनिवासी पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ। नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सहस्टेसन म्य…
पर्यटन व्यवसायी वसन्त मिश्रको निधन
पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । मिश्र केही दिनअघि डेंगु लागेर नर्भिक अस्पताल भर्ना भएका थिए । मिश्रक…
रुसी सेनामा भर्ना भएका थप सात नेपालीको निधन
सरकारी सूचनाअनुसार मृतकको संख्या १७ पुग्यो, परिवारजन भन्छन्– २५ जनाको काजकिरिया भइसक्यो
सावधान ! न्यानोको सुरमा ज्यान जाला
६ वर्षमा निस्सासिएर ५० जनाले गुमाए ज्यान, सचेत रहन प्रहरीको आग्रह - वर्षासँगै जाडो बढेपछि डडेल्धुरा अमरगढी नगरपालिका मालमका ६० वर्षीया धौलादेवी दियाल र २६…
नयाँ पत्रिकाकर्मी दिवाकर मैनालीलाई पितृशोक
नयाँ पत्रिकाकर्मी दिवाकर मैनालीलाई पितृशोक परेको छ । मैनालीका पिता खेमप्रसाद मैनालीको आज बिहान ७४ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिमा रहेको आफ्नै निवासमा न…
कांग्रेस नेतृ द्रौपदा शर्मा पोख्रेलको निधन
नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षकाे उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ । प्रजातन्त्र सेनानी स्वर्गीय गोबर्द्धन…
स्वामी कार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समयदेखि बिरामी भएकी जोशीको बुधबार राति मृत्यु भएको हो । मृतक जो…
जाजरकाेटमा एकमहिने शिशुको चिसोबाट निधन
चिसोबाट यहाँ एकमहिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छो…
लाङटाङ पदमार्गमा पर्यटकको निधन
रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिई मोलको बिहीबार लडेर निधन भएको हो । प्…
‘पुतली बाजे’का नामले परिचित कोलिन स्मिथको ८७ वर्षको उमेरमा निधन
बेलायतबाट नेपाल आएर पुतलीको खोज र अनुसन्धानमा जीवन बिताएका ‘पुतली बाजे’का नामले परिचित कोलिन स्मिथको शनिबार निधन भएको छ । पेटसम्बन्धी रोगका क…
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार राति हृदयाघातका कारण निधन भएको बताइएको छ । चिनियाँ सञ्चारमाध्यम सिसिटि…
समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष यादवको निधन
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सन्तोष यादवको निधन भएको छ । करिब डेढ महिनादेखि काठ…