स्वामी कार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन

बिहिबार, ४ माघ, २०८०
डिजिटल संस्करण

बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समयदेखि बिरामी भएकी जोशीको बुधबार राति मृत्यु भएको हो ।

मृतक जोशी ०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

See More On

सुझावित समाचार