बिपी प्रतिष्ठानका उपकुलपति गिरीलाई सफाइ
नामको अगाडि प्राध्यापक लेखेर कुनै सुविधा लिएको स्पष्ट नभएपछि सफाइ दिने फैसला
बिपी प्रतिष्ठान अस्तव्यस्त : १५० शिक्षकको राजीनामाले पठनपाठन ठप्प, उपचार सेवा प्रभावित
रोकिएको बढुवा प्रक्रिया सञ्चालनको माग राख्दै आन्दोलनरत चिकित्सकले सामूहिक राजीनामा दिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संकट गहिरिँदै गएको…
बिपी प्रतिष्ठानका चिकित्सकहरू आन्दोलन गर्न काठमाडौंमा
लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्ने सहमति कार्यान्वयन नभएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरू आन्दोलन गर्न काठमाडौं गएक…
बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि बिपी प्रतिष्ठानमा आन्दोलन स्थगित
एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउने सहमति भएसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन स्थगित भएको छ । प्रतिष्ठान पदाधिकारी र शिक्षक कल्य…
बिपी प्रतिष्ठानको शिक्षा शाखामा तालाबन्दी : पठनपाठन र परीक्षा रोकियो
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत शिक्षकहरूले परीक्षा शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण प्रतिष्ठानको पठनपाठन र नियमित परीक्षा रोकिएक…
बिपी प्रतिष्ठानको सिनेट २० चैतमा
सिनेटले आर्थिक अनियमिततामा मुछिएका प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सम्बन्धमा निर्णय गर्न सक्ने
भुक्तानी ढिलाइले बिपी प्रतिष्ठानमा बिमा सेवा बन्द हुने अवस्थामा
स्वास्थ्य बिमा बोर्डले २६ करोड भुक्तानी गर्न ढिलाइ गर्दा बिपी प्रतिष्ठानमा आर्थिक संकट लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य…
सरकारको निर्णय खारेज गर्न माग गर्दै बिपी प्रतिष्ठानका बहालवाला उपकुलपति र अस्पताल निर्देशक सर्वोच्चमा
सरकारको निर्णय खारेज गर्न माग गर्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र अस्पताल निर्देशक सर्वाेच्च अदालत पुगेका छन्। प्रतिष्ठानका उपकुलपत…
बिपी प्रतिष्ठानमा केन्द्रबाटै कर्मचारी पठाउने निर्णयप्रति आपत्ति
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो स्वायत्त संस्थामा सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै कर्मचारीहरूले विरोध जनाएका छन् । प्रतिष्ठानका पदाधिकारीहरूलाई काम …
बिपीमा केन्द्रबाट कर्मचारी पठाउने सरकारको निर्णयको विरोधमा कर्मचारी संगठन
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले गरेको ठाडो हस्तक्षेपको कर्मचारी संगठनले विरोध जनाएको छ। प्रतिष्ठानका पदाधिकारीहरूलाई काम गर्न र…
बिपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रालयको हस्पक्षेप : पदाधिकारीहरूलाई वैधानिक रूपमा नहटाई कर्मचारी खटाइयो
लामो समयदेखि विवादमा रहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारले सिनेट बैठक बोलाएर छानबिन प्रतिवेदनमा दोषी औँल्याएका पदाधिकारीहरूलाई हटा…
बिपी प्रतिष्ठानका पदाधिकारीहरूलाई बर्खास्त गर्न डा. केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । आइतबार विज्ञप्ति…
बिपी प्रतिष्ठान आन्दोलनको ८४ दिन पूर्वउपकुलपतिहरूले भने– चिकित्सकहरूको माग सम्बोधन गर
पदाधिकारीबाटै अनियमिततामा जेलिएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरणको माग राखी भइरहेको आन्दोलनले ८४ दिन पूरा गरेको छ । प्रतिष्ठानभ…
बिपी प्रतिष्ठानमा अख्तियारको छापा खरिदसम्बन्धी कागजपत्र जफत
इटहरी अख्तियारका प्रमुख भन्छन्– दुई–चार महिनामै अनुसन्धान किनारा लगाउँछौँ अनियमितताको ‘अखडा’ बनेको धरानस्थित बिपी कोइराला स्वास्थ्य…
बिपी प्रतिष्ठानमा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले छापा मारेको छ। एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएको टोल…
बिपी प्रतिष्ठानमा ६ बुँदे सहमति, चिकित्सकको आन्दोलन यथावत्
- राजीनामा नदिएसम्म पदाधिकारीहरूको कार्यकक्षमा लगाइएको ताला नखोलिने, नयाँ पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने सहमति - मातृशिशु उ…
स्वास्थ्य मन्त्रालय र बिपी प्रतिष्ठानका चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन भने यथावत्
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बेथिति सुधार अभियानका रूपमा आन्दोलनरत संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ६बुँदे सहमति …
बुधबारदेखि सेवा छाड्ने बिपी प्रतिष्ठानका चिकित्सकहरूको चेतावनी
धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति सुधारका लागि ४६ दिनदेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबारदेखि अस्पतालको सेवामा हाजिर…
बिपी प्रतिष्ठानलाई डुब्न नदेऊ
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यतिवेला स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन् । शिक्षण अस्पतालमा आन्दोलनको अवस्था सिर्जना हुनु अवश्य पनि दुर्भाग्यपूर्ण हो । तर…
गम्भीर बिरामी राखिने एचडियू खरिदमा समेत भ्रष्टाचार
बिपी प्रतिष्ठान धरानका डाक्टर र नर्स पाँच दिनदेखि आन्दोलनमा