चक्रपथको कलंकीदेखि बसुन्धरासम्मको सडकखण्ड बिस्तारका लागि भन्दै बाहिरी भाग खाली गराइएको लामो समय हुँदा पनि निर्माणको काम सुरु हुन सकेको छैन। निर्माणको काम हुन नसक्दा यो सडक खण्ड अस्तव्यस्त छ । पानी पर्ने वित्तिकै हिलो हुनेमा हिउँदमा धुलोबाट स्थानीय तथा यात्रुहरु वाक्क छन्।
भिडियो-