Skip This
ग्लोबल आइएमईका ग्राहकलाई दुसित थानीमा छुट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार o८:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका ग्राहकलाई दुसित थानीमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o८:५८:oo

ग्लोबल आइएमई बैंक र दुसित थानी हिमालयन रिसोर्टबिच छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र दुसित थानीको सेल्स म्यानेजर सम्झना प्रसाईंले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टको सेवामा १५ प्रतिशत छुट पाउनेछन् । रिसोर्टमा उपलब्ध सेवा खाना तथा पेय पदार्थ, देभराना स्पा, स्विमिङ पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोगमा १५ प्रतशित छुट पाउनेछन् । सो छुट प्राप्त गर्न ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।