Skip This
तनावपूर्ण दमक (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार १५:५१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तनावपूर्ण दमक (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १५:५१:oo

झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यमु निरौलाको हत्या प्रकरणमा हत्यारालाई पक्राउ नगरेको भन्दै आक्रोशित आफन्त र स्थानीयले प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । टायर बालेर प्रदर्शन गरेपछि अहिले त्यहाँको स्थिती तनावपूर्ण बनेको छ ।