Skip This
चुलाचुली क्लब सेमिफाइनलमा प्रवेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ कार्तिक ११ आइतबार o९:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चुलाचुली क्लब सेमिफाइनलमा प्रवेश

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o९:५३:oo

चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले लोहोरुङ क्लबलाई पेनाल्टीमा ३–१ ले हरायो ।

निर्धारित समयको खेल बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटमा आएको थियो । दोस्रो खेल पञ्चकन्याले बेलबारी क्लब मोरङलाई १–० ले हरायो ।

यसअघि क्वार्टरफाइनलमा विजयी हुँदै सेकाहा क्लब र सभापोखरी क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

आइतबार हुने सेमिफाइन्लमा सेकाहा क्लब र चुलाचुली क्लब धनकुटा तथा सभापोखरी र पञ्चकन्याबिच प्रतिस्पर्धा हुनेछ ।