Skip This
मुगु खत्याडका  कृषकलाई धान भित्र्याउने चटारो (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार १४:५५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मुगु खत्याडका  कृषकलाई धान भित्र्याउने चटारो (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १४:५५:oo

जिल्लाको पश्चिम खयाड गाउँपालिकामा रहेका ११ वडाका विभिन्न बस्तिमा यतिबेला धान बाली भित्र्याउन भ्याइनभ्याई छ । धान काट्ने चुट्ने र घरमा थन्क्याउन कृषक लागिपरेका छ्न् ।

कात्तिक ४ गते रातिदेखि ६ गतेसम्म परेको पानीका कारण  केही ढिलाइ भएको कृषकहरूको भनाइ छ ।यतिबेला किसानहरु बिहानदेखि बेलुकासम्म खेतका गह्रामा हुन्छन् ।