Skip This
तस्बिरमा माओवादीको खबरदारी सभा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
संजित परियार काठमाडाैं
२o८१ कार्तिक १० शनिबार १४:१९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा माओवादीको खबरदारी सभा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १४:१९:oo

नेकपा माओवादी केन्द्रको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई  खबरदारी गर्न भन्दै माओवादीले सभा राखेको जनाएको छ। खबरदारी सभा सुरु हुनुअघि माओवादीले सुन्धाराबाट रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गसम्म  खबरदारी जुलुस निकालेको थियो । जुलुसदेखि सभासम्म जे देख्यौं :