१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १५:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १५:४३:oo

बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। चारजना अझै बेपत्ता रहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

पहिरोले पुरिएका कतिपयको अझै उद्धार हुन सकेको छैन। बिपी राजमार्गको मंगलटार क्षेत्रमा केही यात्रु अझै उद्धारको प्रतीक्षामा छन्।

हेलिकोप्टरमार्फत उद्धार भइरहेको प्रहरीले जनाएको छ। हालसम्म काभ्रेमा हेलिकोप्टरबाट ४५१ जनाको उद्धार भएको छ।