१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका।
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३६ घन्टापछि खुल्यो झ्याप्ले खोला सडकखण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार २o:oo:oo

शनिबार बिहानको पहिरोका कारण अवरुद्ध भएको काठमाडौं–धादिङ सिमानामा पर्ने त्रिभुवन राजमार्गअन्तर्गत झ्याप्ले खोलाको सडकखण्ड खुलेको छ। 

आइतबार साँझ साढे सात बजेदेखि दुईतर्फी रूपमा सडक खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सो स्थानमा पहिरोले सवारीसाधन पुरिँदा ३५ जनाको मृत्यु भएको छ। सडक खुलाउन शनिबार साँझदेखि सुरक्षाकर्मी निरन्तर खटिएका थिए।