१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १४ सोमबार १६:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

झ्याप्ले खोलाको पहिरोमा जे देखियाे...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १६:३९:oo

झ्याप्ले खोला पहिरोका कारण पृथ्वी रागमार्गअन्तर्गत धादिङ खण्डमा सयौँ सवारी र यात्रु अलपत्र परे। केही सवारीसाधन टनेल छिचोलिएको निर्माणाधीन सुरुङमार्गबाट पास गराइएको थियो। 

आइतबार साँझ ७ः३० बजेतिर पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

हेर्नुस् भिडियाे रिपाेर्ट :