१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
अमुल थापा बेथानचाेक
२o८१ असोज १४ सोमबार १७:o२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बगर बने सलाङदुङ र पारिखर्क, थातथलोबाट विस्थापित

Read Time : < 1 मिनेट
अमुल थापा, बेथानचाेक
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १७:o२:oo

लगातारको वर्षापछिको बाढीपहिरोबाट काभ्रेको बेथानचोकमा बस्ती नै विस्थापित भएका छन्। बेथानचोक गाउँपालिका– ४ मा सलाङदुङ र पारिखर्क बाढीले बगरमा परिणत भएका छन्।

घरसँगै अन्नपात, लत्ताकपडा मात्रै बगेनन्, बाढीले खेतबारी सबै बगर बनाएपछि स्थानीयवासी बस्ती छाडेर पनौती बजारतर्फ हिँडेका छन्।

हेर्नुस् तस्बिरहरू :