Skip This
सर्वसाधारणका लागि खोल्नुअघि यस्तो देखियो धरहरा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २८ शुक्रबार १६:२३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सर्वसाधारणका लागि खोल्नुअघि यस्तो देखियो धरहरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १६:२३:oo

तीन वर्षअघि नै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको धरहरा बल्ल सञ्चालनमा आउने भएको छ । सहरी विकास मन्त्रालयले ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्ने तयारी गरेको हो।

उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेपछि प्रधानमन्त्री ओलीले १४ साउनमा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए।

हेर्नुस् भिडियो :