Skip This
माओवादी संसदीय दलको बैठक सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २८ शुक्रबार १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी संसदीय दलको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १५:o५:oo

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु बैठकमा संसद्को बर्खे अधिवेशनको समीक्षा, संसदभित्र भइरहेका गतिविधि, अवरोध, उपसभामुख इन्दिरा राना मगर प्रकरणलगायत भूमिकाको विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए।