Skip This
भाइको हत्या आरोपमा दाइ पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार १४:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भाइको हत्या आरोपमा दाइ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १४:५७:oo

झापामा भाइको हत्या आरोपमा दाइ पक्राउ परेका छन्। झापा शिवसताक्षी नगरपालिका– ८ बस्ने ४१ वर्षीय रामप्रसाद सिटौला आफ्नै घरको बलेँसीमा मृत अवस्थामा भेटिएका थिए।

उनको टाउको र अनुहारमा चोट देखिएकाले घटना शंकास्पद भएको भन्दै मृतकका दाजु ४५ वर्षीय नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।