१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २७ शनिबार
  • Monday, 30 September, 2024
संजित परियार काठमाडौं
२o८o असोज २७ शनिबार १६:११:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गुलजार असन बजार [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २७ शनिबार १६:११:oo

दसैँको आगमनसँगै काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ। न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ।

दसैँमा घर जानुअघि किनमेल गर्नेहरूको भिड बाक्लो छ। लुगा पसलदेखि जुत्ता चप्पल पसलसम्म भिड उस्तै छ।

तस्बिरहरू :