जबरा प्रकाउबारे शाही– सरकारले व्यक्तिगत इगो साधेर राज्यसत्ताको दुरुपयोग गर्यो
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत इगो साधेर राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। शाहीले पक्राउ पुर्जीविना पूर्वप्रधानन्यायाधीश …
सरकारलाई शाहीको प्रश्न– संसदमै सहिदकी आमा रुँदा सत्ताको कुर्सीमा कसरी बस्न सक्दै हुनुहुन्छ ?
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेन–जी सहिदकी आमाले संसदमै रुनुपरेको उल्लेख गर्दै सरकारलाई जिम्मेवारी पूरा गर्न अनुरोध गरेका छन्। राष्ट्रिय…
सरकारलाई शाहीको प्रश्न– मापदण्ड मिचेर राजदूत सिफारिस गर्न के बाध्यता पर्याे ?
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले मापदण्ड मिचेर राजदूत सिफारिस गरेको भन्दै सरकारको आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा नेत…
विपतकाे समयमा सरकारलाई साथ दिन्छौँ, तर कमजोरीमाथि प्रश्न उठाउन छोड्दैनौँ : ज्ञानेन्द्र शाही
जिम्मेवारीअनुसारको काम गर्नुपर्नेमा सरकार प्रचारमुखी गतिविधिमा अल्झिँदा समस्या भयाे
अख्तियार प्रमुख आयुक्त संवैधानिक परिषदबाट होइन, खुला प्रतिस्पर्धाबाट नियुक्त गरौँ : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा आयुक्त नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने बताएक…
विकासका लागि समय, भ्रष्टाचार अनुसन्धानमा बहाना नबनाऊ : ज्ञानेन्द्र शाही
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विकासका लागि सरकारलाई पर्याप्त समय दिनुपर्ने, तर भ्रष्टाचारका घटनामा अनुसन्धान र कारबाही गर्न समयको अभावलाई बहाना बनाउन नहुने…
सुशासनमा सरकारलाई साथ दिन्छौँ, तर बेथितिविरुद्ध खबरदारी गरिरहन्छौँ : सांसद शाही
प्रधानमन्त्री कार्यालयले दुई सातासम्म भन्सारबाट आएका सवारीसाधन नियन्त्रणमा राख्नुपर्ने अवस्था किन आयो?
भन्सार महसुल तथा कर छुटसम्बन्धी विषयमा अर्थमन्त्रीले समितिमा झुट बोलेको सांसद शाहीकाे आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विद्युतीय सवारीसाधन (इभी) आयातमा भएको भनिएको कर छली प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समि…
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति चाहिन्छ : सांसद शाही
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले करका दर हेरफेर गर्ने सूचना चुहावट भएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन्। …
प्रधानमन्त्रीको राजीनामा माग्नुको कारण छैन : ज्ञानेन्द्र शाही
राप्रपा संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कु…
जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ रत्नपार्कबाट होइन : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले जनताको उत्तरदायित्व रत्नपार्कबाट नभई संसदबाटै खोजिने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठक…
नयाँ र पुराना दलको विचारको नाभी एउटै ठाउँमा जोडिएको छ : ज्ञानेन्द्र शाही
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पुराना र नयाँ दलको सिद्धान्त र विचारको नाभी एकै ठाउँमा जोडिएको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको उप…
रास्वपा सभापतिले समर्थन गर्छौँ भनेपछि राप्रपाको उम्मेदवारी ः ज्ञानेन्द्र शाही
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेले समर्थन गर्ने आश्वासन दिएपछि पार्टीले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन्। श्रम सं…
विगतका दु:खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विगतका कठिनाईहरूले आफूहरूलाई कमजोर नराखी बलियो बनाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभ…
राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुश्बु ओली
राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानबदादुर (ज्ञानेन्द्र) शाहीलाई पार्टीको संसदीय दलको नेतामा चयन गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपम…
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता
जुम्लामा तीन हजार ९६२ मत गणना हुँदा राप्रपाले फराकिलो अग्रता कायम गरेको छ। कनकासुन्दरी गाउँपालिकाको १ देखि ७ वडाको मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाही द…
जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता
कनकासुन्दरी गाउँपालिका १, २, ३ र ४ को हालसम्म दुई हजार ७८८ मत गणना हुँदा हलोले फराकिलो अग्रता कायम गरेको छ। प्रारम्भिक मतपरिणामअनुसार राप्रपाका …
ज्ञानेन्द्र शाहीले घन्टी र हलो एउटै हो भनेर दुष्प्रचार गरेको भन्दै कठायतको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाकी प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विनिता कठायतले राप्रपाका उम्मेदवार ज्ञानेन्द्रबहादुर शाहीले हलो र घन्टी एउटै चुनाव चिह्न…
बालेनजीले युवाशक्ति एकजुट भएर जाऊँ भन्नुभयो : ज्ञानेन्द्र शाही
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भेट गरेका छन्। बालेनका सल्लाहकार कुमार बेनको घरमा बेलुका ५ बजेदेखि ८ बजे…
प्रतिनिधिसभा निर्वाचनका लागि ज्ञानेन्द्र शाही ६ क्षेत्रबाट उम्मेदवार सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई देशका ६ वटा न…