जातजातिलाई भड्काएर संसद्को रोटी सेक्ने काम बन्द गर्नुस् : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जातजातिलाई भड्काएर संसदमा रोटी सेक्ने काम बन्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । शुक्रबार&n…
‘कर्णाली राजमार्ग स्तरोन्नति नभए सदनमा आन्दोलन गर्छौँ’
‘कर्णालीबासीले अधिकार मागेको हो, नदिए खोस्छौँ’
शाहीको प्रश्न– ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई हिरासतमा राखेर किन अनुसन्धान नगरेको ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई हिरासतमा राखेर अनुसन्धान नगरे सडक आन्दोलनमा जान…
ज्ञानेन्द्र शाहीको आरोप– सरकार आफैँ मिटरब्याजी हो
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार आफैँ भएको आरोप लगाएका छन्। प्रमुख सचेतक शाहीले जुम्लालगायतका माथि…
शाहीलाई रिजालकाे जवाफ- जुम्लाका ज्ञानेन्द्रले काठमाडौंका ज्ञानेन्द्र बचाउँछु भन्नु दिवा सपना
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन ख…
सांसद शाहीकाे टिप्पणी- नेपालको संविधान संसारकै घटिया र हरियो डलरको खोस्टो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले नेपालको संविधान डलरको खोस्टाे भएको टिप्पणी गरेका छन्। विदेशीको डलर खाएर एनजिओले …
ऊर्जा र सिँचाइको टोलीसहित सांसद ज्ञानेन्द्र शाही गृहजिल्लामा
प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही ऊर्जा र सिँचाइको टोलीसहित गृहजिल्ला जुम्ला पुगेका छन्। गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिलोले यहाँका सिँचाइका नहर, बाँ…
ज्ञानेन्द्र शाहीको प्रश्न– साना माछा जालमा पर्ने, ठूला फुत्किने कहिलेसम्म ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचार काण्डमा परेका ठूला पदका व्यक्तिलाई पनि सर्वश्वहरणसहित जेल चलान गर्न माग गरेका छन् । विश्व…
राप्रपा संसदीय दलको सचेतकमा ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको प्रमुख सचेतका सांसद ज्ञानेन्द्र शाही नियुक्त भएका छन् । बुधबार राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शा…
भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मेरो पहिलाे एजेन्डा : ज्ञानेन्द्र शाही
नवनिर्वाचित सांसद भन्छन्- नागकिरका समस्या ध्यानमा राखेर काम गर्छौँ
ज्ञानेन्द्र शाहीको जित सुनिश्चित
राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । ४० हजार ७४३ मतगणना गर्दा उनले २० हजार ४३५ …
जुम्लामा ज्ञानेन्द्र शाही सात हजार बढी मतले अघि
जुम्लामा जारी मत गणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम राख्दै आएका छन्। २७ हजार ३३८ मत गणना गर्दा उनले १४ हजार…
जुम्लामा ज्ञानेन्द्र शाहीलाई चार हजार मतको अग्रता
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता कायमै राखेका छन्। १४ हजार ८०३ मत गणना गर्दा उनले ७ हजार ९५९ मत पाएका छन्। …
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्। १० हजार ६५ मतगणना गर्दा उनले पाँच हजार ५६९ मत प्रा…
जुम्लामा फराकिलो मतान्तरले ज्ञानेन्द्र शाही अगाडि
जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्। ६हजार नौ सय ३३ मतगणना गर्दा उनले चार हजार ९…
जुम्लामा ज्ञानेन्द्र शाहीले बढाए मतान्तर
जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्। ६०० मतगणना गर्दा उनले ३८० मत प्राप्त गरे…
जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता
जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन् । सय मतगणना गर्दा उनले ६९ मत प्राप्त …
जुम्लामा ज्ञानेन्द्र शाहीको उपस्थिति कति अर्थपूर्ण ?
जुम्लामा सत्तागठबन्धन र एमालेबीचको प्रतिस्पर्धामा राप्रपा प्रवेश गरेको छ । कम्युनिस्ट र कांग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको जुम्लामा ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा…
ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणाले राप्रपामा अन्तर्विरोध चर्कियाे, अध्यक्ष लिङ्देनको आलोचना
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। शाहीको उक्त घोषणाले राप्रपा अध्य…
ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणा ग…