राप्रपा संसदीय दलको सचेतकमा ज्ञानेन्द्र शाही

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको प्रमुख सचेतका सांसद ज्ञानेन्द्र शाही नियुक्त भएका छन् ।

बुधबार राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई सचेतकमा नियुक्त गरेका हुन् । 

सुझावित समाचार