तीन जिल्लाका सिडिओ फेरिए, कपिलवस्तुमा ज्ञवाली, उदयपुरमा शाही

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लामा नयाँ सिडिओ खटाएको छ। कपिलवस्तुमा तोयनारायण सुवेदी, उदयपुरमा कृष्णबहादुर शाही र अर्घाखाँचीमा विष्णुप्रसाद ज्ञवालीलाई खटाइएको छ। 

रिक्त रहेका जिल्लामा गृहले सिडिओ खटाएको हो। null

सुझावित समाचार